Tag - nepali movie

ऋषिराजको ‘चुरीफुरी’ प्रदर्शनमा

काठमाडौँ। चलचित्र ‘चुरीफुरी’ आज शुक्रबार बाट देशभर प्रदर्शनमा आएको छ । निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र कमेडी जनरामा बनेको छ । लक डाउन पछि निर्माण भएर प्रदर्शनमा आउन लागेको चलचित्रले नेपाली दर्शकको साथ पाउनेमा...

दीपेन्द्र लामाको निर्देशनमा ‘घुइँचो’ औपचारिक घोषणा

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो । यो चलचित्रबाट मोडल कुन्साङ...

सुदर्शनको निर्देशनमा ‘राजा’ बन्दै राज कटुवाल

काठमाडौँ। सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘राजा’ निर्माण हुने भएको छ । परशुराम बस्नेतले निर्माण गर्न लागेको चलचित्र एक्सन कथामा बन्न लागेको हो । नेकपा एमालेका यूवा नेता बस्नेत नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश...

पल र पुजाको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा

काठमाडौं। लभ स्टाेरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाको प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले प्रदर्शन मिति तोकेको छ । यो चलचित्र आगामी माघ १९ बाट प्रदर्शन हुनेछ । यस अगाडि २०७६ फागुन ३० गते रिलिज हुने भनिएको...

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

काठमाडौँ। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट पनि घोषणा गरिएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी सिनेमा फागुन २७ गते (मार्च ११) मा...

अमेरिकामा निर्माण गरिएको ‘ओभर डोज’ मङ्सिर १७ मा

काठमाडौं। चलचित्र ‘ओभर डोज’ को फष्टलूक पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रका दुई पोष्टर फष्टलूकको रुपमा सार्वजनिक गरेको हो । चलचित्रको प्रदर्शन मिति १७ मंसिरलाई फिक्स गरिएको छ । अमेरिकामा...

चाम्सको ‘गोर्खा वारियर–२’ मा अडिसनबाट ३४ कलाकार छानिए

काठमाडौँ। चलचित्र ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन अब सुरु हुने भएको छ । यो चलचित्रको लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक...

‘डाँडाको वरपीपल’ को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक

काठमाडौँ। चलचित्र ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा चलचित्रको प्रचार प्रसार अघि बढाउदै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । शोभित बस्नेत निर्देशित २६ गतेदेखि...

‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक (भिडियो)

काठमाडौं। अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो। सार्वजनिक आइटम गीत...

‘डाँडाको वरपीपल’ मा सलोन र रुबिना

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’ को गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर चलचित्र युनिटले सार्वजनिक गरेको छ । चित्लाङमा छायाँकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा...

मिलनको ‘गोर्खा वारियर २’ को छायाँकन बेलायतमा

काठमाडौँ। ‘गोर्खा वारियर २’को बाँकी छायांकन दशैं पछिबाट बेलायतदेखि सुरु हुने भएको छ । यो चलचित्रको छायाँकन कोभिड १९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । यो चलचित्रको अब बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने...

अमेजन प्राइममा नेपाली चलचित्र ‘एट्टीन’

काठमाडौँ। निर्माता तथा निर्देशक प्रेम लामाको चलचित्र ‘एट्टीन’ अमेजन प्राइममा रिलिज हुने भएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन नेपाल र बेलायतमा गरिएको छ । चलचित्रले नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै...

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छानियो ‘कठपुतली’

काठमाडौं । नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म...

नाजिर र रिस्ताको ‘लभ सर्कल’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै...