Tag - nawal khadka

चलचित्र ‘काँडेतार’ हेरेर पुर्व प्रधानमन्त्री खनालले के भने ?

काठमाडौँ। यहि शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘काँडेतार’ को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, चलचित्र हेर्न...

चलचित्र ‘काँडेतार टिमको देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग

काठमाडौँ। चलचित्र ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन...

चलचित्र ‘काँडेतार’ को एक्सन ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ बाट प्रदर्शनमा आउने चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक...

नवलको चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सके जोवन दिउँला’ बोलको गीतमा सत्यकला राई र बिक्रम राइको स्वर,दिपक शर्माको शब्द तथा संगीत रहेको छ।...

नवलको चलचित्र ‘काँडेतार’ लाइ दश लाख पुरस्कार

काठमाडौँ। नेपाल सरकार, चलचित्र विकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत सामना फिल्मस्‌ प्रालिद्वारा निर्मित ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग/सहकार्य बापत रु. दश लाख (१०,००,०००)...

नवलको ‘काँडेतार’ फागुन २५ महाशिवरात्रिमा

काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ आगामी महाशिवरात्रीबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै आगामी फागुन २५ गतेलाई चलचित्रको...

अभिनेता खड्का नगद एकलाख पचास हजार नगद सहित सम्मानित

काठमाडौँ। ग्रेटर नेपाल महाअभियानले शान्तिवाटिकामा भ्रष्टाचार बिरुद्द एक सभाको आयोजना गर्‍यो। उक्त सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानले देशभक्त नायक नवल खड्कालाई रू१ लाख ५० हजार नगद सहित सम्मान, प्रोत्साहन समेत गरेको छ। सभामा...

आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मारिदिए पनि हुन्छ: नवल खड्का

काठमाडौँ । अभिनेता नवल खड्काले फिल्म ‘काँडेतार’ आफूले देशभक्तिका लागि बनाएको बताएका छन् । उनले आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मारिदिए पनि स्वीकार्य हुने धारणासमेत राखेका छन् । मंगलबार फिल्म ‘काँडेतार’लाई चलचित्र सेन्सर...

सेन्सर पास भएन नवलको ‘काँडेतार’

काठमाडौँ। नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ । सोमबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरुमा...

राष्ट्र प्रेम बोकेको चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । राष्ट्रभक्तीको कथा उठान गरेको चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले नयाँ बर्ष २०८० को अबसरमा शनिबार चलचित्रको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा चलचित्रका प्रमुख कलाकार फिचर्ड छन् ।...

चलचित्र निर्माता संघले सञ्चारमन्त्रीसमक्ष पेस गर्‍यो १९ बुँदे मागपत्र

काठमाडौं । चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष १९ बुँदे मागपत्र बुझाएको छ । फिल्म नीति, स्टुडियो, सेयर बाँडफाँट, प्रोजेक्ट बीमादेखि निर्मातालाई पाँच वर्षसम्म राहत दिनुपर्ने लगायत माग पेस गरिएको...

‘प्रेमगीत ३’ निर्माता विरुद्ध राइले दिएको उजुरी खारेज

काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध मंसिर ११ गते सिक्किम निवासी राम गोपाल राइले दिएको उजुरीलाई चलचित्र निर्माता संघले खारेज गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा बसेको कार्यसमिती बैठले...

निर्माता संघ र निर्देशक समाजको संघर्षमा उत्रने चेतावनी,’नेपाली चलचित्रमाथि विभेद भयो’

काठमाडौं । विदेशी चलचित्रको सेन्सरमा ढिलाइ भएको कारण देखाउँदै नेपाली चलचित्रको बुकिङ खुला नगरिएकोप्रति चलचित्र क्षेत्रका दुई संस्थाले गम्भीर आपत्ति जनाएका छन् । चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै...

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्न जरुरी : सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्नुपर्ने बताए । नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारण सभामा उनले विदेशमा रहेका...