Tag - nawal khadka

निर्माता संघको अध्यक्षमा नवल र महासचिवमा सुनिलकुमार निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् । बुधबार भएको...

नवलको चलचित्र ‘काँडेतार’ लाई शीर्ष नेताहरुले दिए शुभकामना

काठमाडौं। विभिन्न दलका नेताहरुले कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताको शुभकामना व्यक्त गरेका छन् । देशभक्तको भावनाले ओतपोत रहेको उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउनुपुर्व...

राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न ‘काँडेतार’: नवल खड्का

काठमाडौं । सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं अभिनेता नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण...

‘काँडेतार’ मा गौरव पहारी अनुबन्धित

काठमाडौँ। भारत र नेपालको सिमानामा काँडेतार लगाउन दबाब दिने उद्देश्यले निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ चलचित्र निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ ।...