काठमाडौँ। नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्र बनेको करिब ६० बर्ष पुग्न लाग्यो। यस हिसावले नेपाली चलचित्रको इतिहास ६० बर्ष भयो। समयको अन्तराल संगै प्रविधिले पनि फड्को मार्दै गएको छ। हिजो आज डिजिटलको जमाना छ। डिजिटल...
Tag - mukun bhushal
मुकुनको ‘गणपति’को फर्स्टलुक पोस्टर रिलिज
काठमाडौं। हामीले मान्दै आएका भगवान र मानिसबीचको फरक देखाउने बताईएको नेपाली चलचित्र ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७९ को शुभकामना दिँदै पोस्टर रिलीज भएको हो । यो चलचित्रको रिलीज यसै बर्ष...
मुकुन र लक्ष्मीको ‘बिच्छेद’ छायाँकन सकियो
काठमाडौं। बिश्वव्यापी महामारी ‘कोभिड १९’ को चपेटामा परेको चलचित्र ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो । निर्देशक सत्यराज...
‘लभ सर्कल’ डिश होम सिनेमा घरमा रिलिज
काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै...
नाजिर,मुकुन,रिस्ता र पवित्राको ‘लभ सर्कल’ गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को गीत सार्वजनिक गरिएको छ। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने...
कमेडी तथा सस्पेन्स थ्रिलर ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक गरिएको छ। मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले...
मुकुन र मेनुकाको ‘गणपति’ को छायांकन सकियो
काठमाडौँ। अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनीत चलचित्र ‘गणपति’ को सुटिङ प्याकअप भएको छ । माघ ८ गते बन्दीपूरमा क्यामेरा ‘अन’ भएको चलचित्रको हालै मात्र सम्पूर्ण छायांकन पूरा भएको हो । चलचित्रको छायांकन सकेर निर्माण...
मुकुन र मेनुकाको ‘गणपति’ छायांकन सुरु
काठमाडौँ। अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘गणपति’ को छायांकन सुरु भएको छ । बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट चलचित्रको छायांकन सुरु भएको हो । चलचित्रको छायांकनका लागि निर्माण...
‘गणपति’घोषणा, मुकुन र मेनुकाको जोडी बाँधिने
काठमाण्डौ । सविन अधिकारीको निर्देशनमा चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने चलचित्रको कथा, पटकथा तथा...
मुकुन र बेनिषा बुटवल पुगेर बने रोमान्टिक
काठमाडौं । सरकारले सिनेमा हल खोल्ने अनुमति नदिएपनि कति निर्माता स्थिति सामान्य भएपछि छायाँकन जाने भन्दै तयारी गर्न थालेका छन् । यस्तैमा चलचित्र ‘भाँडाकुटी’ युनिटले पनि अहिले चलचित्र छायाँकनको तयारी गरिरहेको छ ।...
मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा
काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँ चलचित्र घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘भाँडाकुटी’ को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा...
मुकुन भुषाल बन्ने भए ‘अन्तरे’
सेलिब्रेटी नेपाल काठमाण्डौ: चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्न लागेको चलचित्रमा उनले...


