Tag - mukun bhushal

‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक

काठमाडौँ। आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष...

‘उपहार’ को मुख्य भुमिकामा मुकुन भुषाल अनुबन्धित

काठमाडौं। अभिनेता मुकुन भुषाल निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने चलचित्र ‘उपहार’को मुख्य भुमिकामा अनुबन्धित भएका छन् । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ हिट भएपछि मुकुनले लगातार चलचित्र साइन गरिरहेका...

मुकुन भुषालको निर्देशनमा चलचित्र ‘हेलिकप्टर’ बन्ने

काठमाडौँ। अभिनेता मुकुन भुषालको निर्देशनमा चलचित्र ‘हेलिकप्टर’ बन्ने भएको छ। सुदर्शन थापा प्रोडक्सन,सिने इक्विपमेन्ट र सिम्पल एड मिडियाको निर्माणमा बन्ने चलचित्र ४५ मिनेटको हुनेछ। बाल मनोविज्ञानमा आधारित कथामा बन्न...

मुकुनको चलचित्र ‘गणपति’ को गीत ‘टुकी झ्याप’ सार्वजनिक

काठमाडौं। आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, र बर्षा सिवाकोटी फिचर्ड छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच...

चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक

काठमाडौँ। कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शुक्रबार इन्टरनेटमा टिजर रिलिज गरिएको हो । केपी फिल्मस्को ब्यानरमा...

मुकुन र मेनुकाको ‘गणपति’ भदौ १४ मा

काठमाडौं । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’...

‘झिंगेदाउ’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड, मुकुन र दीया उत्कृष्ट अभिनेता–अभिनेत्री

काठमाडौं । दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । काभ्रेको भकुण्डेबेंसीमा शनिवार आयोजित समारोहमा गतवर्षको हिट फिल्मलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा...

मातातीर्थ औंसीको अवसरमा ‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक

काठमाडौँ। मातातीर्थ औंसीको पूर्वसन्ध्यामा जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ । ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ । प्रमुख अभिनेता मुकुन भुषाल र...

मुकुन र मेनुकाको ‘गणपति’ को पहिलो गीत सार्वजनिक

काठमाडौं। आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । ‘गाढा भैदियो’ बोलको गीत छोटो भर्सनमा रिलिज गरिएको हो । सार्वजनिक गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने निर्देशक सबिन अधिकारीले बताए । निर्देशक...

मुकुन र लक्ष्मीको ‘विच्छेद’ मङ्सिर ८ गते

काठमाडौँ। अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको चलचित्र ‘विच्छेद’ को प्रदर्शन मिती तोकिएको छ । चलचित्र मङ्सिर ८ गते बाट प्रदर्शनमा आउने भएको छ। सत्यराज चौलागाईंको निर्देशनमा बनेको चलचित्रमा सुष्मा...

मुकुनको ‘गणपति’को टिजर रिलिज

काठमाडौँ। आगामी २०८० सालको जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को टिजर रिलिज गरिएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको टिजरमा प्रमूख कलाकारलाई देखाईएको छ ।...

मुकुनको ‘गणपति’को पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन...

मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ अडिसनकल

काठमाडौँ। केहि समय अघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘बिजुली च्याप्टर १’ लागी केहि कलाकारहरुको लागी अडिसन कल गरिएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० बर्ष उमेरको पुरुष,३० देखि ३५ वर्षको...

केदारको चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर...

Copyright © 2012 - 2026 | All Right Reserved.