Tag - mukun bhushal

सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन

काठमाडौं । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ। शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न...

चलचित्र ‘उपहार’ को ‘खाडीमा भेटौला’ बोलको गीत सार्वजनिक

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ बोलको गीत ओएसआर डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको...

रेखाको चलचित्र ‘उपहार’ले गर्यो सुखद सुरुवात

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सुखद सुरुवात गरेको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । शुक्रबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र...

चलचित्र ‘उपहार’ले गर्यो राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर

काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’ले राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर गरेको छ । चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज...

चलचित्र ‘उपहार’ को गीतमा सुहायो रेखा र मुकुनको केमेस्ट्री (भिडियो)

काठमाडौं । यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘उपहार’ को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ ।...

चलचित्र ‘उपहार’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ को शीर्ष गीत बिहीबार सार्वजनिक गरिएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका...

रेखाको ‘उपहार’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर...

रेखाको चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित तथा रेखा थापा निर्मित चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बाबुल गिरी र एलिना चौहानको स्वरमा रहेको ‘वाह वाह’ बोलको गीत काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक...

मुकुन र लक्ष्मीको चलचित्र ‘बिच्छेद’ को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को पहिलो गीत सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको ‘गाजले’ बोलको गीत सार्वजनिक गरिएको हो। ‘गाजले’ शीर्षकको गीतमा...

मुकुन र लक्ष्मीको ‘बिच्छेद’ टिजर र पोस्टर सार्वजनिक

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ । यसअघि...

मुकुनको चलचित्र ‘गणपति’ को ‘उनभित्र गुण’ को चर्चा

काठमाडौं । चलचित्र ‘गणपति’ को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । केही दिन अघि सार्वजनीक चलचित्रको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको...

मुकुनका दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै दिन प्रदर्शन हुँदै

काठमाडौँ। नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता...

चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडौँ। कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । दुइ मिनेट तीस...

‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक

काठमाडौँ। आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष...

Copyright © 2012 - 2026 | All Right Reserved.