Tag - Eleena Chauhan

गायिका एलिना चौहानको ‘बुढाको कचकच’ (भिडियो)

काठमाडौँ। एलिना चौहान र भरत भट्टको स्वरमा रहेको गीत ‘बुढिको कचकच’को भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा राज र सोफिया बज्राचार्यको मूख्य अभिनय रहेको छ । सपना बानियाको संगीत रहेको गीतमा सपना र भरतको शब्द रचना रहेको छ । पति पत्नीको...

एलिना चौहानको ‘तरुनी’ सार्वजनिक (भिडियो)

काठमाडौं। एलिना चौहानको नयाँ गीत ‘तरुनी’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा एलिनालाई यम कुमार मल्लले स्वरमा साथ दिएका छन । डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत बिशाल थिङ्गले तयार गरेका हुन्। सार्वजनिक...

आदित्य र एलिनाको ‘ए सानु’ सार्वजनिक (भिडियो)

काठमाडौँ। आदित्य बुढाथोकी र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ।’ए सानु’ बोलको गीतमा बिमला हुमागाईंको शब्द रचना तथा आदित्य बुढाथोकीको संगीत रहेको छ। गायक आदित्यकै निर्देशन रहेको भिडियोमा दिक्पाल...

एलिना चौहान र डीआर सुजनको ‘नजाऊ नभन’ (भिडियो)

काठमाडौं। एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन’ सार्वजनिकगरिएको छ । डिआर सुजनको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । निर्देशक देवेन्द्र...

‘जाउँ माया जाउँ’ भन्दै आँचल र जेपी (भिडियो)

काठमाडौँ। राजनराज सिवाकोटी र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । गीतकार, संगीतकार तथा गायक राजनराज र गायिका एलिनाको ‘जाउँ माया जाउँ’ बोलको नयाँ म्युजिक भिडियो यु ट्युब मार्फत सोमबार सार्वजनिक गरिएको हो...

संचारकर्मी रघुनाथ सापकोटाको ‘तिमि नै मेरो संसार’सार्वजनिक

काठमाडौँ। संचारकर्मी रघुनाथ सापकोटाको शब्द रचना रहेको ‘तिमि नै मेरो संसार’बोलको गीत सार्वजनिक गरिएको छ। २०५९ सालमा एकल शब्द रचनामा दुई वटा एल्बम निकाली सकेका सापकोटाले झन्डै १७ वर्ष पछि यो गीत रेकर्ड गराएका हुन्।...

रुपक र एलिनाको स्वरमा ‘भुल्यौं कि मायाले’ (भिडियो)

काठमाडौं। लामो समयदेखि पत्रकारितामा सक्रिय गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक गरिएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो...

माइती र चेलीको सम्बन्धको कथा ‘बन चरी'(भिडियो)

काठमाडौँ। गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ । माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको...

‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक गरिएको छ । अभिनेता जय किसन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र “गोवर गणेश ” को प्रमोसनल गीत ‘अमिलो मोई’ सार्वजनिक गरिएको हो । निर्देशक...

हेमन्त शर्मा भन्छन्, – नयाँ कलाकारसँग ‘टाइअप’ गरेर काम गर्दा धेरै कुरा जानिँदोरहेछ

काठमाडौं । गायक हेमन्त शर्माले नयाँ पुस्ताका कलाकारहरुसँग काम गर्दा धेरै कुराहरु सिकिने बताएका छन् । उनि आफूहरुलाई ‘सर्भाइभ’ गर्नका लागि पनि नयाँ पुस्ताका कलाकारहरुसँग काम गर्नुपर्ने बताउँछन् । हेमन्तले हालै पछिल्लो समयकी...

‘पन्छी’ बनेर आइन् एलिना (भिडियो)

काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘पन्छी’सार्वजनिक गरिएको छ। लोक आधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ । सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको...

बुवाप्रति समर्पित गीत ‘मेरो बाबा भगवान’

काठमाडौं। आज कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुबाको मुख हेर्ने दिन मनाइँदैछ । बुवालाई समर्पित गरेर केही गीतहरु पनि बनेका छन् । जसमध्ये आज एउटा गीतमा धेरैले टिकटक बनाएका छन्...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.