Tag - dipendra k khanal

जन्मदिनको दिन खगेन्द्र ‘घर नम्बर २’ मा अनुबन्धित

काठमाडौँ। खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ फिल्म उपहार मिलेको छ । खगेन्द्रको जन्मदिनको अवसर पारेर फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा निर्माणपक्षले अनुवन्धित गरेको हो । बुद्धिसागरको लेखन र दीपेन्द्र के खनालको...

सर्लाहीमा ‘मेयर’ को छायांकनमा ११ हजार स्थानीय !

काठमाडौँ। शनिबार साँझ निर्देशक दीपेन्द्र के. खनालले केही तस्बिर सहित एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा शेयर गरे । पोस्टमा उनले लेखेका थिए, ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’ को छायांकनको लागि...

भष्मे डनले आंचल संग सेल्फी खिच्न नपाएपछि पशुपतिमा लफडा (भिडियो)

काठमाडौं। आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा...

‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक ४ अर्थात बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक...

काठमाडौँको यथार्थ कथा,‘के घर के डेरा’को शिर्ष गीत सार्वजनिक

काठमाडौं। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ओएसटीमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा...

‘चिसो मान्छे’ को टिजर, फरक लुकमा स्वस्तिमा

काठमाडौं । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार युट्युब च्यानल ओएसआर मार्फत टिजर सार्वजनिक गरेको हो । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा...

कोशिस, शिल्पाको ‘परस्त्री’ शुभमुहूर्त

काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । चलचित्रको निर्माण टिम गीत खिच्न मुस्ताङ...

स्वस्तिमाको ‘चिसो मान्छे’ असार ३ मा

काठमाडौँ। चलचित्र ‘चिसो मान्छे’ बैशाख ३० गतेबाट प्रदर्शनमा नआउने भएको छ । मन्त्रिपरिषद बैठकले यही मितिमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति एक महिना पछाडि सारेर असार ३ मा...

‘परस्त्री’मा कोशिसको जोडी बन्दै शिल्पा

काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । चलचित्रमा उनले अभिनेता कोशिस श्रेत्रीसँग अनस्क्रीन रोमान्स गर्नेछिन् । कोशिस चलचित्रको मुख्य भुमिकामा...

खनालको लेखनमा ‘परस्त्री’ निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने सिनेमालाई सुरज पाण्डेयले निर्देशन गर्नेछन् । ‘लभ लभ लभ’...

दीपेन्द्रको’चिसो मान्छे’ को छायाँकन सम्पन्न

काठमाडौँ । दीपेन्द्रकुमार खनालको निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को छायाँकन सकिएको छ । शनिबारबाट चलचित्रको छायाँकन सकिएको हो । २७ दिनमा चलचित्रको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । फागुन १७ गते...

दिपेन्द्र के खनालको ‘चिसो मान्छे’ शुभसाइतसँगै छायांकन सुरु

काठमाडौं। निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र बाजुरासम्म खिचिने छ । शर्मिला पाण्डेको...

दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’को प्रदर्शन मिति तय

काठमाडौँ। चलचित्र पशुपति प्रसाद र आमा निर्देशन गरेर बेग्लै पहिचान बनाई सकेका निर्देशक दिपेन्द्र के.खनालले लेखन तथा निर्देशन गर्ने नयाँ चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अर्को बर्ष भाद्र ११ गते...

प्रदर्शनमा ‘सेन्टी भाइरस’ र ‘आमा’

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडेरिलिज अन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका दुवै चलचित्रले मल्टीप्लेक्समा राम्रो शोज पाएका छन् । ‘आमा’लाई...