Tag - dinesh raut

‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक,आर्यन र अन्जनाको सुहाएको जोडी

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका...

‘पूजार सार्की’ को गीतमा प्रकाश र शान्ति श्रीको स्वर

काठमाडौँ। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले...

दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल

काठमाडौँ। चलचित्र ‘नाङ्गो गाउँ’ का निर्माता हिमाल कडरियाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् । चलचित्रमा...

राउतको निर्देशन र संगीतकार भुषालको लगानीमा चलचित्र ‘पुजार सार्की’ बन्ने

काठमाडौं। निर्देशक दिनेश राउतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। उनले आफ्नो सातौं चलचित्रको रुपमा ‘पुजार सार्की’ घोषणा गरेका हुन्। चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। चलचित्रलाई संगीतकार सुभाष भुषालले निर्माण गर्नेछन्।...

दिनेशको चलचित्रमा दिक्षिता र स्वप्नको जोडी

काठमाडौं। निर्देशक दिनेश राउतको अनटाइटल प्रोजेक्टमा गायिका दिक्षिता कार्की अनुबन्धित भएकी छन् । ‘युट्युब सेन्सेसन’ कार्की युवापुस्ता माँझ लोकप्रिय छिन्। लभस्टोरी जनराको यस चलचित्रमा गायक स्वप्न सुमन यसअघि नै फाइनल भैसकेका थिए ।...

‘प्रकाश ले साँच्चिकै रुवाइदियो’ रवीन्द्र मिश्र

काठमाडौँ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ ले आफुलाई रुवाएको विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । मंगलबार फिल्म हरेका मिश्रले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुलाई फिल्मले रुवाएको बताएका...

शिक्षकको बिषयमा कविता लेख्नेलाई ‘प्रकाश’ टिमको १ लाख पचास हजार पुरस्कार

काठमाडौं। आगामी भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा बिभिन्न कलेज तथा स्कूलका...

‘प्रकाश’ को ‘स्ट्याण्ड-अप कमेडी टुर’

काठमाडौं। आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’ ले प्रचारलाई आक्रामक बनाउने उद्देश्यले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ । युवा पुस्ताका चर्चित कमेडियनको साथमा हुने प्रमोशनल टुर असार ३१ गते...

‘प्रकाश’ अभिनेत्री रेनु योगीको लुक्स सार्वजनिक

काठमाडौं। आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’बाट मुख्य अभिनेत्री रेनु योगीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिकक पोस्टरमा डेव्यु अभिनेत्री योगीलाई अभिनेता प्रदीप खड्कासँग हातमा किताव बोकेर...

‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि

काठमाडौँ। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार...

फर्स्टलुक पोस्टरसहित ‘प्रकाश’को प्रदर्शन मिति घोषणा

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदिप खड्का स्टारर चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।...

प्रदीपको ‘प्रकाश’ को शुभमुहुर्त

काठमाडौँ। दिनेश रावत निर्देशित चलचित्र ‘प्रकाश’को शुभमुहुर्त गरिएको छ । मनकामना मन्दिर पुगेर चलचित्रका कलाकार, प्राविधिकले पूजा गरेका छन् । चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । प्रदीप खड्काको...

‘म चलचित्रलाई व्यापारिक रुपमा मात्र हेर्दिनँ’ दिनेश

काठमाडौँ। मंगलबार दिनेश राउतको निर्देशनमा बन्ने चलचित्र ‘प्रकाश’को अफिसियल घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै प्रदिप खड्का स्टारर चलचित्र ‘प्रकाश’को औपचारिक घोषणा गरिएको हो।...

‘सेल्फीकिङ्ग’ गीतमा केकी र भिमफेदी गाइजको छमछमी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता विपिन कार्कीलाई किङ्गअवतारमा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फीकिङ्ग’ पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा ‘सेल्फीकिङ्ग’ उर्फ विपिनसँगै...