Tag - dhiren shakya

बुनु श्रेष्ठको नेपाल भाषाको गीत ‘बहनिया मिला’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गीतकार प्रकाशदीप श्रेष्ठको शब्द रचना तथा गायिका बुनु श्रेष्ठको स्वरमा रहेको नेपाल भाषाको गीत ‘बहनिया मिला’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । संगीतकार निल शाक्यको संगीत...

संचितालाई फकाउँदै सरोज र धिरेन (भिडियो)

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका ३ चर्चित कलाकारहरु एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । उनीहरु ‘शिरको नाम्लो’ बोलको म्युजिक भिडियोमा एकसाथ देखिएका हुन् । नायकद्धय सरोज खनाल र धिरेन शाक्यको साथमा नायिका संचिता लुइटेललाई गीतको...

करिष्मा मानन्धर र धिरेन शाक्य एकसाथ भिडियोमा

काठमाडौँ। अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समय पछि एकसाथ स्क्रिन सेयर गरेका छन। ‘भोलि भन्ने नआउला कतै’ बोलको गीत मार्फत उनिहरुले पुन: सहकार्य गरेका हुन्। थोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको...

चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको होे । लंका फिल्मस्को प्रस्तुतीमा निर्माण...

रानीको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषा (भिडियो)

काठमाडौँ। गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् । उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । गीतकार शाक्यले गीतको...

चलचित्र ‘सिल्ली फो’ को गीतमा केकीको छमछमी (भिडियो)

काठमाडौँ। चलचित्र ‘सिल्ली फो’ मा समाबेश गीत सार्वजनिक गरिएको छ । ‘ए दिल तँ बोल बोल’ बोलको डान्सिङ नम्बरमा लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको छ। सार्वजनिक गीतमा रचना...

प्रबिशाको ‘रैछौ बेइमानी’ मा धिरेन र उमा (भिडियो)

काठमाडौँ। गायिका प्रबिशा अधिकारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘रैछौ बेइमानी’ बोलको गीतमा सिद्दान्त शर्मा पौडेलको शब्द रचना र देवराज आले मगरको संगीत रहेको छ। बिछोडको भाव बोकेको गीतको...

ज्ञानेन्द्र र जमुनाको गीतमार्फत चेतावनी ‘सिंहदरबार कब्जा हुनसक्छ’ (भिडियो)

काठमाडौँ। नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो । ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वर रहेको रोमान्टिक...

हरर मुभी ‘रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक

काठमाडौँ। हरर मुभी’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक गरिएको छ। सम्राट बस्नेत निर्देशित चलचित्रमा बुद्दि तामाङ,धिरेन शाक्य,छुल्ठिम गुरुङ,सुगन तन्डुकार,संजय थापा,अनामिका लामिछाने,डिकेश राजु र सागरको अभिनय रहेको छ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.