हरर मुभी ‘रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक



काठमाडौँ। हरर मुभी’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक गरिएको छ। सम्राट बस्नेत निर्देशित चलचित्रमा बुद्दि तामाङ,धिरेन शाक्य,छुल्ठिम गुरुङ,सुगन तन्डुकार,संजय थापा,अनामिका लामिछाने,डिकेश राजु र सागरको अभिनय रहेको छ। सुगन तन्डुकारले लेखेको चलचित्रमा रणधीर श्रेष्ठको छायाँकन रहेको छ।

समाईरा तन्डुकार,शर्मिला लामा,संजिल लामा र जितेन्द्र कार्कीको निर्माणमा बनेको चलचित्र ओटीटि प्लेट फर्महरुमा रिलिज गरिने निर्देशक बस्नेतले जानकारी दिए। सौगात बस्नेतले ट्रेलर काट्ने काम गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.