काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो । मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट...
Tag - dayahang rai
क्यारेक्टरको भित्री गहिराइमा पस्यो भने मात्रै अभिनयको मजा आउँछ : दयाहाङ
काठमाडौँ । अभिनेता दयाहाङ राईले आफ्नो नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ मा आवरण र प्रस्तुती दुवैमा नयाँपन देखाउने प्रयास गरेको बताएका छन् । प्रायः गाउँले, साधारण र संघर्षरत पात्रमा देखिँदै आएका दयाहाङ यस पटक भने सहरिया र धनी...
दयाहाङ र विजयबीचको वर्चस्व युद्ध: ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक
काठमाडौँ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिकामा बनेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक करिब तीन मिनेट लामो...
दयाहाङ राई र विजय बराल फेरि एकपटक एउटै पर्दामा
काठमाडौं । दयाहाङ राई र विजय बराल फेरि एकपटक एउटै पर्दामा यसपटक चलचित्र ‘वरिष्ठ बलराम’ मार्फत देखिँदैछन्। ‘कबड्डी’ श्रृंखलादेखि ‘जारी’सम्म साथसाथै यात्रा गरेका यी दुई कलाकार पुनः जोडी बाँधेर आएका हुन्। चलचित्रका पोस्टर, मोसन...
मैझारोको ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको छमछमी
काठमाडौं । दसैंको पूर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। चलचित्र को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमा उत्सुकता थप्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको हो।...
‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी
काठमाडौं । तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को दुइ वटा पोस्टर सार्वजनिक गरिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र...
कार्तिक २१ मा ‘जारी २’ र ‘मन बिनाको धन’
काठमाडौँ। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको...
चलचित्र ‘रिमै’ को प्रिमियर, समुदायमाथि निकै राम्रो सिनेमा बनेको प्रतिक्रिया
काठमाडौँ। भोली शुक्रबार भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’ को हिजो बुधबार रिलिजको पूर्वसन्धयामा भव्य प्रिमियरको आयोजना गरिएको थियो । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र...
थानेश्वरको स्वरमा चलचित्र ‘रिमै’‘ को दोश्रो गीत सार्वजनिक
काठमाडौँ। आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गायक थानेश्वर...
दयाहाङ र रिश्माको चलचित्र ‘रिमै’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ । करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ...
यम शेर्पाको ‘मिरमिरे’ को छायांकन सम्पन्न, माघ १ देखि प्रदर्शन
काठमाडौं । निर्देशक यम शेर्पाले निर्देशन तथा लेखन गरेको बहुप्रतिक्षित नेपाली चलचित्र **‘मिरमिरे’**को मुख्य छायांकन कार्य सम्पन्न भएको छ। कुल ३५ दिनमा काभ्रेका विभिन्न स्थान र मकवानपुरको ऐतिहासिक चित्लाङमा चलचित्र खिचिएको हो। अब...
दयाहाङ र रिश्मा गुरुङको चलचित्र ‘रिमै’को शिर्षक गीत सार्वजनिक
काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को शिर्षक गीत सार्वजनिक गरिएको छ । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ...
‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम
काठमाडौँ। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा सिनेमाको...
‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक
काठमाडौँ। असोज ३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न...


