Tag - celebritynepal

सेलिब्रेटी नेपाल बार्हौं वर्षमा प्रवेश

आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको एघार वर्ष पूरा गरि बार्हौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका...

चलचित्र पत्रकार संघ नेपालको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न

काठमाडौँ। चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न भएको छ । बिहीवारबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिबार...

कृष्ण भजन ‘मन मोहन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली गीत संगीत क्षेत्रमा बेला बेलामा भगवान प्रति समर्पित भक्ति भाव बोकेका गीत संगीतहरु पनि बन्ने गर्दछन। यसै क्रममा कृष्ण भजन ‘मन मोहन’भिडियो सार्वजनिक गरिएको छ। उत्साह कान्त मैनालीको स्वर पुरुषोत्तम...

तीज फोटो शुटमा सुन्दरी अभिनेत्री खड्का (फोटो फिचर)

काठमाडौँ। अभिनेत्री तथा मोडल प्रतीक्षा खड्काले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर फोटो शुट गरेकी छन्। थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा काम गरि सकेकी खड्काको पछिल्लो चलचित्र ‘कोपिला’डिश होममा सफल...

सुटिंगमा प्रहरीको हस्तक्षेप !

सेलिब्रेटी नेपाल,काठमाडौँ। साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर छायांकनको तयारी गरिरहेकी नायिका नीता ढुंगाना र उनको टिमको काम प्रहरीले रोक्यो । सरकारले लकडाउन समाप्त भएको घोषणा गरेको केही दिनमै कोरोना संक्रमित...

रानाकाे गीतमा एलिस र अस्मिताकाे प्रेम

सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक ज्यान रानाकाे स्वरमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक गरिएको छ । छातिभित्र बाेलमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । गीतमा किरण कुमार उप्रेतिकाे शब्द र पुष्कर सुनुवारकाे संगीत तथा संगीत...

सेलिब्रेटी नेपाल नवौं वर्षमा

आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको आठ वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका मुख्य...

आचारसंहिता विपरित कार्य नगर्न संघको ध्यानाकर्षण

सेलिब्रेटी नेपाल,काठमाडौं। चलचित्र पत्रकार संघ, नेपालले मंगलबार एक विज्ञप्ती जारी गर्दै गत बिहिबार राति एपी वान टेलिभिजनमार्फत प्रसारित कार्यक्रम रजतटपमा समावेश नेपाली चलचित्रका अभिनेत्रीहरु लक्षित एक भिडियो सामाग्रीमा संघको...

चलचित्र पत्रकार संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

सेलिब्रेटी नेपाल, काठमाडौँ। बाढी-पहिरोमा परेर घाइते भएकाहरुका निम्ति चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको छ । लगभग सय जनाको...

अस्मिता र नबिनको ‘फुल बुट्टे सारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता अधिकारी र नबिन कार्कीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘फुल बुट्टे सारी’ बोलको डान्सिङ्ग नम्बरमा मिरा देवी राईको शब्द तथा नबिन कार्कीको संगीत रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा...

मिलनको निर्देशनमा दयाहाङको ‘बल्ल बल्ल भेट भो’ [भिडियो]

काठमाडौं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । भिडियोहरु सार्वजनिक भईरहेका छन् । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त...

आकाश र योगिताको प्रेम ! (भिडियो)

सेलिब्रेटी नेपाल। कोभिडको महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप प्रेमिल गीत सार्वजनिक गरिएको छ । गीतकार...

जीवन र लक्ष्मीकाे ‘रुँदा रुँदै हाँसेको मान्छे’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। ‘जेल पनि सहुँला’ को सफलतापछि लक्ष्मी वर्देवा र जीवन भट्टराईले रुँदा रुदै हाँसेको मान्छे नामको अर्काे भिडियो सार्वजनिक गरेका छन् । रेडियो नेपालद्धारा २०७२ सालमा आयोजित खुल्ला आधुनिक प्रतियोगीतामा...

रामकृष्ण ढकालको गीतमा दिपेन र जुनाको लुकेको प्रेम (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सुमधुर स्वरका धनि गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । माधब ढकालको शब्द रचना रहेको गीतमा संगीत गैरे सुरेशको रहेको छ । धेरै सुपर हिट गीतका गायक रामकृष्ण ढकालको कर्ण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.