रानाकाे गीतमा एलिस र अस्मिताकाे प्रेम



सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक ज्यान रानाकाे स्वरमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक गरिएको छ । छातिभित्र बाेलमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । गीतमा किरण कुमार उप्रेतिकाे शब्द र पुष्कर सुनुवारकाे संगीत तथा संगीत संयोजन रहेकाे छ ।

मर्मस्पर्शि शैलिमा तयार भएकाे यस गीतकाे भिडियाेमा प्र्यांकस्टार एलिश राई र माेडल अस्मिता राईकाे अभिनय रहेकाे छ । भिडियाेले दुई प्रेमीकाे प्रेमभाब प्रस्तुत गरेको छ । सार्वजनिक भिडियाेकाे छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई सम्पादनमा बिकास ज्ञवालि क्षेत्री र निर्देशन नरेन श्रेष्ठले गरेका हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.