Tag - buddi tamang

साथीलाई सल्लाह दिने र उकास्ने काममा सक्रिए बुद्धि तामाङ

काठमाडौं । कलाकार बुद्धि तामाङ अधिकांश फिल्ममा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन् । साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा बुद्धिको सक्रियता फिल्ममा बाक्लै देखिन्छ । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म...

पुरु राईको लेखन तथा निर्देशनमा शर्ट फिल्म ‘ओ यम जी’

काठमाडौँ। लेखक तथा निर्देशक पुरु रंकासु राईको शर्ट फिल्म ‘ओ यम जी’ यु ट्युब मा रिलिज गरिएको छ। बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ। हेर्दा सामान्य...

राजु गिरी निर्देशित ‘इश्वर’को पोखराबाट छायाँकन सुरु

पोखरा। गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको चलचित्र ‘इश्वर’ को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनी मन्दिरमा ‘इश्वर’ को छायाँकन शुभारम्भ गर्दै...

चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु

काठमाडौँ। सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ । आइतवारदेखि सुरु भएको वर्कशपमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । ४ दिन वर्कशप गरेपछि चलचित्रको...

यम शेर्पाको ‘कार्साङ’मा दयाहाङपछि बुद्धि अनुबन्धित

काठमाडौं। अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहने चलचित्र ‘कार्साङ’मा बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । यम शेर्पाको निर्देशनमा निर्माण हुने चलचित्रको छायांकन तिहार लगत्तै हुनेछ । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने...

दयाहाङको ‘नीरफूल’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं। आउँदो जेठ २६ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको चलचित्रको कोरोना लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको...

‘स्ट्यान्ड अप कमेडी कन्टेस्ट’ मा सहभागी हुन बुद्धिको आह्वान

काठमाडौँ। कलाकार बुद्धि तामाङ ‘हैट’ ले भर्चुअल स्ट्यान्ड अप कमेडी कन्टेस्टमा भाग लिन आह्वान गरेका छन् । प्रतिस्पर्धामा विजयी हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । हरेक उमेर समुहका व्यक्तिले घरमै खिचेर १ देखी ३...

‘छक्का पन्जा ४’ को ट्रेलर २४ घण्टा नपुग्दै यु ट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा

काठमाडौँ । फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा छक्का पन्जा ४ पनि समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलर २४ घण्टा...

तक्मे बुढाको ‘आकाशे खेती’ ट्रेण्डिङ्ग नम्बर वनमा

काठमाडौं। चलचित्र ‘आकाशे खेती’ यु ट्युबमा सार्वजनिक गरिएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई(तक्मे बुढा), बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द...

दयाहाङ राईको फिल्म ‘तान्द्रो’ युटुबमा

काठमाडौं । अभिनेता दयाहाङ राई,बुद्धि तामाङ,मनिराम पोखरेल, कमल मनि नेपालको मुख्य भुमिका रहेको फिल्म ‘तान्द्रो’ युटुबमा रिलिज भएको छ । साम्तेन भुटियाको निर्देशन रहेको फिल्म बिहिबार दिउँसो ‘ओएरआर डिजिटल’ च्यानल मार्फत युटुबमा रिलिज...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...

विवाह बन्धनमा बाँधिए बुद्दि तामाङ

काठमाडौं। अभिनेता बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले लगनगाँठो कसेका हुन् । शुक्रवार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा दुई पक्षका परिवारका साथै बुद्दिका...

‘गोजी रित्तै’छायाँकन सम्पन्न

काठमाडौँ। जेजी प्रोडक्सनको ब्यानरमा निर्माण भई रहेको चलचित्र ‘गोजी रित्तै’को छायाँकन सकिएको छ। विनोद परियारको निर्देशनमा बनेको सामाजिक तथा हाँस्य चलचित्र ‘गोजी रित्तै’को हेटौंडा आसपासमा छायाँकन गरिएको हो।...