Tag - bina raut

एलिनाको गीतमा पुष्कर ,श्रृष्टि र बिना (भिडियो)

काठमाडौं। गायिका एलिना चौहानको स्वरमा ‘चोर हो तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा हरि थापाको शब्द र संगीतमा रहेको छ । यस गीतको भिडियो पुष्कर राउत,श्रृष्टि खड्का र बिना राउत फिचर्ड छन्। सुरेश पाण्डेले निर्देशन...

समिर मानन्धरको ‘एउटा कहानी’ मा प्रभात र बिना (भिडियो)

काठमाडौँ। गायक समिर मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘एउटा कहानी’ बोलको गीतमा शब्द कपिल पाण्डेको र संगीत रबिन दर्शनधारीको रहेको छ। रोमान्टिक गीतको भिडियो गणेश शाहीले गरेका हुन्।...

अधिकारीको ‘सान्नानी’ मा बिना र सुरेश (भिडियो)

काठमाडौँ। गायक एमटी गणेश अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सान्नानी’ बोलको गीतमा शब्द रचना गायक स्वयम् एमटी गणेश अधिकारीको र संगीत सौगात जंग थापाको रहेको छ। राजेन्द्र बजगाईंको...

रानी र नारायण बाबुको शिव भजन सार्वजनिक

काठमाडौं। महाशिवरात्री पर्व आउन एक साता मात्र बाँकी छ । शिवरात्री पर्व नजिकिदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि सार्वजनिक गर्न थालेका छन् । यही क्रममा, गायिका रानी शाक्य र गायक नारायण बाबुले ‘शिव शिव’ बोलको गीतको...

चन्दन र बिनाको ‘जौ जौ मास ‘ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक रमण थामी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जौ जौ मास’ बोलको गीतमा शब्द मिराज बिक्रम सिंहको रहेको छ भने संगीत रमण थामीको रहेको छ। भिडियोमा चन्दन जैसवाल र...

राजु सिंहको संगीतमा रवी र मिलनको ’पहरी फुल २’ सार्वजनिक

काठमाडौं । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको संगीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियोमा पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका...

सुजन र अन्नुको ‘जुरेली’मा चक्र र बिना

काठमाडौँ। डा. सुजन थपलिया र अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीतको भिडियो सहित सार्वजनिक गरिएको छ । डा. आदित्य जोशीको शब्द तथा कर्ण संज्याल र जोशीकै संगीत रहेको ‘जुरेली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतकार...

सञ्जिवको ‘जिउने आधार’ मा विना र सुनय (भिडियो)

काठमाडौं । गायक सञ्जिव पराजुलीको स्वरमा रहेको गीत ‘जिउने आधार’ भिडियो सहित सार्वजनिक गरीएको छ । सार्वजनिक गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, विषम आचार्यको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र एरेञ्ज छ । भिडियोमा सुनय पराजुली र...

सुरजको ‘पर्खि बसे’मा पुष्प र बिना (भिडियो)

काठमाडौं । गायक सुरज राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पर्खि बसे’ बोलको गीतमा अमर कृति योञ्जनको शब्द रचना तथा सुरेश राईको संगीत रहेको छ। रिकेश गुरुङको संगीत संयोजन रहेको रोमान्टिक...

थानेश्वर र समिक्षाको ‘पिरतीको पाइला’ भिडियो

काठमाडौँ। गायक थानेश्वर गौतम र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘पिरतीको पाइला’ बोलको मार्मिक गीतलाई दर्शक श्रोताले मन पराएका छन्। देवांशी इन्टरटेन्टमेन्टको अफिसियल च्यानलबाट गत...

रचना र नबिनको ‘मेरी डल्ली’ मा सुधिर र बिना (भिडियो )

काठमाडौं । गायिका रचना रिमाल र गायक नबिन पौडेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी डल्ली’ बोलको गीतमा बिना राउत र सुधिर श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा डि.पी.खनालको शब्द,राजेन्द्र बजगाईको संगीत रहेको छ ।...

सुधिर र बिना ‘माया लाउनै जानिनँ’ भन्दै रोमान्टिक बने (भिडियो)

काठमाडौँ। गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वरमा रहेको गीत ‘माया लाउनै जानिनँ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.