Tag - barsha raut

तिहार बिदाको फाइदा लिंदै ‘के घर के डेरा’

काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ ।...

‘के घर के डेरा’ दयाहाङ, विपिन, वर्षा र सुरक्षा संगै दिपेन्द्र खनाल पनि आशावादी

काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् । चलचित्रकर्मीहरू समेत उक्त चलचित्रलाई...

दया र विपिनको ‘के घर के डेरा’ ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र...

सौगात र बर्षाको ‘लाखे’ ३१ भदौमा

काठमाडौँ। मल्टिस्टारर चलचित्र ‘लाखे’ आगामी ३१ भदौ प्रदर्शन हुने भएको छ । चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बितरकसँगको सल्लाहमा चलचित्रको रिलिज मिति भदौ ३१ जुरेको बताए । सम्राट बस्नेत निर्देशित चलचित्रलाई...

उदित नारायण झाको ‘स्वतन्त्र मन’ मा आर्यन र वर्षा (भिडियो)

काठमाडौँ। नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक भएको छ । डा.प्रकाश...

बर्षा राउत ‘लाखे’ मा अनुबन्धित

काठमाडौंँ । अभिनेत्री बर्षा राउत चलचित्र ‘लाखे’ मा भित्रिएकी छन् । चलचित्रको मुख्य अभिनेत्रीको रुपमा उनी भित्रिएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहिबार उनीसँग चलचित्र अभिनयको संम्झौता गरेका...

बर्षालाई सम्झेर एक्लै भए सलोन (भिडियो)

काठमाडौं । गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वरमा रहेको नयाँ गीत ‘सम्झेर एक्लै’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राम अविरल विष्ट, एसडी योगीकै संगीत र रिकेश गुरुङ किजको एरेन्ज छ । विवेक रसाइलीको कन्सेप्ट र...

युवराज चौलागाईंको मर्मस्पर्शी गीत ‘घुर घुर परेबी घुर्छ’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक युवराज चौलागाईं नयाँ गीत ‘घुर घुर परेबी घुर्छ’ भिडियो सार्वजनिक गरिएको छ । कौशिला खनाल कर्माचार्यको शब्द रचना रहेको गीतमा गायक चौलागाईंकै स्वर तथा संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतले नेपालका आम युवाको कथालाई...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ उत्कृस्ट पाँच मनोनयन सार्वजनिक (सूची सहित)

काठमाडौं । तुल्सी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै ुनेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न...

प्रताप र जानुकाको ‘मस्की मस्की’ मा बर्षा र सुधिरको जोडी (भिडियो)

काठमाडौँ। गायक प्रताप दास र नव गायिका जानुका लामिछानेको नयाँ गीत।’मस्की मस्की’ डि ए आर मुभिज एण्ड फिल्म्स इ प्रा लिको अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ। गीतमा शब्द र संगीत अहिलेका व्यस्त तथा नेपाली संगीतका अदृस्य...

‘हतारमा’ आर्यन र बर्षा (भिडियो)

काठमाडौं । गायक समीर आचार्यको ‘हतारमा’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीत समेत गायक समीरकै रहेको यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा...

किरण र गिताको ‘मेरी सोल्टिनी’ मा पल र वर्षा (भिडियो)

काठमाडौँ। गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र...

आशिष सचिनको ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । ‘पिरिम...

वर्षा राउत बोल्न नजान्दा आलोचित !

सेलिब्रेटी नेपाल काठमाडौँ:कुनै पनि देशको नागरिक राष्ट्रियताको पक्षमा बोल्नुपर्दा अठोट र दृढ संकल्पका साथ राष्ट्रियतालाई शिरमा राखेर बोल्नु पर्ने हुन्छ । पछिल्लो समय भारतलाई आफ्नो कर्म क्षेत्र बनाईरहेकी मनिषा कोईरालाले पनि त्यहि...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.