काठमाडौं। नेपालभरका सिनेमाघरहरूमा दर्शकको उल्लेख्य साथ र माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको...
Tag - barsha raut
‘माउथ पब्लिसिटी’ले अघि बढ्दै चलचित्र ‘मालती मंगले’
काठमाडौं। गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ। सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिवार दिउँसोदेखि भने दर्शकको उल्लेख्य साथ पाउन थालेको...
प्रिमियरमा प्रशंसा पाएको चलचित्र ‘मालती मंगले’ आजबाट देशव्यापी प्रदर्शनमा
काठमाडौं। उत्कृष्ट समीक्षा र दर्शकको प्रतीक्षाका बीच नेपाली चलचित्र ‘मालती मंगले’ आज (शुक्रवार) देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ। वितरक रोहित कट्टेलका अनुसार यस चलचित्रले नेपालभर १५० भन्दा बढी शो प्राप्त गर्दै बक्स...
चलचित्र ‘मालती मंगले’ लाई सबै दर्शकले हेर्न मिल्ने
काठमाडौं। शनिवार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्रको जाँचपास कसरी हुने भन्ने विषयमा अन्योल छाएको थियो। यद्यपि, यसै अन्योल र...
हिन्दी चलचित्रमा वर्षा राउत, ‘रिमझिम गिरे सावन’ मार्फत डेब्यु गर्ने
काठमाडौं। नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। हालै काठमाडौंमा उनले हिन्दी फिचर फिल्म ‘रिमझिम गिरे सावन’ मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता...
‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा
काठमाडौं। यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को...
‘हर्ष’लाई दर्शकले मन पराउनेमा निर्देशक एकता विश्वस्त, भन्छिन् “यो हरेक परिवारको आफ्नै कथा हो”
काठमाडौं । पछिल्लो समय नेपाली बक्स अफिसमा सफल ठहरिएका अधिकांश फिल्महरू पारिवारिक कथामा बनेका छन् । गत वर्षको ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ देखि यी वर्ष दर्शकको मन जितेको ‘परान’ सम्म यी सबै परिवारको...
‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक
काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत...
एकताको निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हर्षको २ मिनेट ५१ सकेण्ड लामो...
चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक
काठमाडौँ। आउँदो दशैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले नयाँ गीत सार्वजनिक गरेको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ शीर्षकको...
एकताको चलचित्र ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एकमा...
‘छक्का पञ्जा ५’ बाट आएको प्रेरणा, जन्मियो ‘माग्ने राजा’
काठमाडौं । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘माग्ने राजा’ को निर्माण कथा आफैंमा रोचक छ। निर्माता मुनाल घिमिरेका अनुसार, यो चलचित्रको आइडिया उनी ‘छक्का पञ्जा ५’ हेरेपछि जन्मिएको हो। उनले स्मरण गरे...
ढकालको ‘मालती मंगले’मा विजय र वर्षा
काठमाडौं। गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेशनलको...
अमेरिकामा छायांकन गरिएको सिनेमा ‘हिउँको गीत’को पोस्टर सार्वजनिक
काठमाडौं । अमेरिकाको ओहायो राज्यको क्लिभल्याण्ड सहरको सुविधा सम्पन्न स्टुडियोमा खिचिएको सिनेमा ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक सिनेमाको मोसन पोस्टरमा वर्षा राउत, जोयश पाण्डेय, पुजा चन्द, आकाश...

