Tag - anu parajuli

दशैंमा विदेशबाट स्वदेश आउन नपाएको पिडा प्रभावन जे र प्रतिमाको गीतमा (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक हुने गर्दछन् यसै क्रममा गायक प्रभावन जे र गायिका प्रतिमा अर्यालको स्वरमा रहेको दशैं बिसेष गीत सार्वजनिक गरिएको छ। दशैँ मान्न परदेशबाट स्वदेश आउन नपाएको पिडा...

अस्मिता जुरेलीको तीज गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता जुरेलीको तीज गीत ‘यसपालीको तीजमा हामी विशेष मनाउने’ को भिडियो सार्वजनिक गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । सार्वजनिक तीज गीतलाई...

टेक र प्रितीको तीज गीत ‘ओए मेरी रानी’ मा अनु र लोमश (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर तीज गीत सार्वजनिक गर्ने क्रममा गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ओए मेरी रानी’ बोलको गीतमा शब्द रचना...

पुजनको ‘मेरो सासको आवाज’ मा अनु र अन्जन (भिडियो)

काठमाडौँ। पुजन काफ्लेको स्वरमा रहेको ‘मेरो सासको आवाज’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। एसपी सागरको शब्द रहेको गीतमा इन्द्र आरपीको संगीत रहेको छ। शिवन पोखरेलको कोरियोग्राफी रहेको भिडियोलाई अजय रेग्मीले छायांकन र...

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ सार्वजनिक (भिडियो)

काठमाडौं। लोक दोहोरी गायक गोविन्द अर्याल (गोपि) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथिहरुले साथ दिएका छन् । गीतको शब्द संगम थापा, संगीत...

बिदेशमा रहेका नेपालीको कथा व्यथा बोकेको ‘आउछु फर्केर’ (भिडियाे)

सेलिब्रेटी नेपाल । कोरोनाको महामारीमा बिदेशी भुमिमा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरि गित ‘आउछु फर्केर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा प्रभावनजेकाे शब्द,लय र स्वर...

अनुलाई ‘तिमि फुल हौ कि जुन’ भन्दै बादल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायक बादल श्रेष्ठको नयाँ गित ‘तिमि फुल हौ कि जुन’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको छ । नमराज घिमिरेले छायांकन गरेको भिडियोलाइ...

‘काले दाइ’ को रोमान्टिक नम्बर ‘आँखा आँखा जुधी’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को नयाँ गीत सार्बजनिक गरिएको छ । सार्बजनिक ‘आँखा आँखा जुधी’ बोलको रोमान्टिक गीतमा दीपा लामा र शिब के परियारको स्वर...

‘काले दाई’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं। चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ। बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाइ शिव शर्माले निर्देशन गरेका हुन् । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा...

‘काउसो’ को शिर्ष गीतमा सबिन र अनुलाई यस्तो देखियो (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को प्रस्तुतिमा निर्माण भएको चलचित्र’ काउसो’ को शिर्ष गीत सार्बजनिक गरिएको छ । ‘लागो लागो काउसो’ बोलको गित साईराम पिक्चर्सको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो...

एक्सन र कमेडीले भरिएको ‘काउसो’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अर्नभ फिल्मस प्रोडक्सनको निर्माणमा बनेको चलचित्र ‘काउसो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। एक्सन ,कमेडी जनरा रहेको चलचित्र ‘काउसो’ आगामी जेठ १७ गते देखि सार्बजनिक प्रदर्शनमा...

सबिन र अनुको ‘काउसो’ जेठ १७ मा

सेलिब्रेटी नेपाल काठमाडौँ: अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको चलचित्र ‘काउसो’ ले आफ्नो प्रदर्शन मिति केहि हेरफेर गरेको छ । यो चलचित्र अब जेष्ठ १७ गते बाट प्रदर्शनमा आउनेछ। वैशाख २० गतेबाट प्रदर्शनमा...