पुजनको ‘मेरो सासको आवाज’ मा अनु र अन्जन (भिडियो)



काठमाडौँ। पुजन काफ्लेको स्वरमा रहेको ‘मेरो सासको आवाज’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। एसपी सागरको शब्द रहेको गीतमा इन्द्र आरपीको संगीत रहेको छ। शिवन पोखरेलको कोरियोग्राफी रहेको भिडियोलाई अजय रेग्मीले छायांकन र सुधन बस्नेतले सम्पादन गरेका छन्। शेर बहादुर डिसीले निर्देशन गरेको भिडियोमा अनु पराजुली र अन्जन काफ्ले फिचर्ड छन्। भिडियो पिके च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.