अनुलाई ‘तिमि फुल हौ कि जुन’ भन्दै बादल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक बादल श्रेष्ठको नयाँ गित ‘तिमि फुल हौ कि जुन’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको छ । नमराज घिमिरेले छायांकन गरेको भिडियोलाइ निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन। भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.