Category - Videos

इन्दिरा र रमेशको जिम्माल बाको छोरोमा दिलिप र कमल (भिडियो )

काठमाण्डौ। गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बा को छोरो’को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ ।भिडियोमा...

राजु र जानुकाको तीज गीत ‘नजाऊ पियारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम पनि बढेको छ। गायक राजु परियार,सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वरमा रहेको तीज गीत ‘नजाऊ पियारी’...

बाढी पिडितको कथा बोल्ने ‘यस्तो किन हुन्छ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक अंकित न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘यस्तो किन हुन्छ’ बोलको गीतमा लेखराज गिरीको शब्द तथा संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ। बाढी पिडितको कथा बोल्ने भिडियोको निर्देशन...

ट्रेन्डिङ नम्वर एकमा पूजा र आकाश (भिडियो)

काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । गत शुक्रबार बेलुकी अपलोड गरिएको गीतको भिडियो यो समाचार तयार पार्दा...

अनिताको तीज गीत ‘जीन्दगी दुई दिनको घाम छायाँ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गायिका तथा संचारकर्मी अनिता चलाउनेले ‘जीन्दगी दुई दिनको घाम छायाँ’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा अनिता सहित अन्य चार जना गायिकाहरुको स्वर छ । रचना रिमाल, एलिना...

साउने संक्रान्तिको अवसरमा यस कुमार,राजनराज देखि प्रमोदको भिडियो सार्वजनिक

काठमाडौँ। साउने संक्रान्तिको अवसर पारेर आज दर्जन बढी गीत भिडियो सार्वजनिक भएका छन्। लक डाउन खुकुलो भए संगै म्युजिक भिडियोको सुटिंग तथा रिलिज हुने क्रम बढेको छ। गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन...

दिपेश किशोर र रिमाको ‘याे मनलाई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक दिपेश किशाेर भट्टराई र गायिका रिमा गुरुङ होडाको युगल गीत ‘याे मनलाई’ सार्वजनिक गरिएको छ । सान्तना रेकर्ड्स मार्फत सार्वजनिक ल्याएकाे उक्त गीतमा शब्द बिरेन सुवाल सिंहकाे छ भने संगीत दिपेश किशाेर...

पुर्ण लिम्बुको ‘जीवन एउटा बगैंचा हो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक पुर्ण लिम्बुको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। जिन्दगीको कथा बोल्ने ‘जीवन एउटा बगैंचा हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोले बाल्यकाल, बृद्धअबश्था र प्रेमको...

टिआरको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक (भिडियो)

काठमाडौंँ । गीतमा मनछुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक गरिएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतमा...

स्वरूपराज र लक्ष्मीको ‘डाँडाघरे साँइली’ मा शिल्पा र प्रकाश (भिडियो)

काठमाडौँ। बिगत दुइ दशक भन्दा लामो समय देखि नेपाली सुगम संगीतमा सक्रिय स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन्। सार्वजनिक ‘डाँडाघरे साइली’ बोलको गीतमा आचार्यले गायिका लक्ष्मी मल्ल संग गायको यो पहिलो...

एलिना र भागिरथको ‘छम्म छम्म’ नाच्ने तीज गीत (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै भागिरथ चलाउने र एलिना खनालको स्वरमा रहेको तीज गीत भिडियो सार्बजनिक गरिएको छ। ‘छम्म छम्म’ बोलको तीज गीतमा शब्द दिनेश सापकोटाको रहेको छ भने लय भागिरथ चलाउनेको...

ओम र कविताको ‘तिम्रो कसम’ (भिडियो)

काठमाडौँ। गायक ओम सुनार र गायिका कविता श्रेष्ठको ‘तिम्रो कसम’ बोलको गीत हालै म्युजिक भिडियोसहित राग म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा ओम सुनारको शब्द र संगीत रहेको छ। गीतको...

‘हेल्लो ब्रो’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । सुरेश न्यौपानेको निर्देशनमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण गरिएको छ । सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा साथीहरु बिचको सम्बन्धलाइ देखाउन खोजिएको छ। सिरिजमा प्रभात...

अन्जु र मनाेजराजकाे ‘तिमी आयौ जिन्दगीमा’ (भिडियो)

काठमाडौँ। गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराजको स्वरमा “तिमी आयौ जिन्दगीमा”बोलको गजल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । सुरेश वाग्लेको शब्द...