प्रतिक्षा र सब्बुको तीज गीत ‘तीज आयो’ सार्वजनिक


काठमाडौं । कलाकार प्रतिक्षा काफ्ले र गायिका सब्बु केसीको सहभागिता रहेको नयाँ तीज गीत ‘तीज आयो’ सार्वजनिक गरिएको छ।

दीपेन्द्र खडकाको शब्द र विकास चौधरीको संगीतमा तयार भएको उक्त गीतमा प्रतिक्षा काफ्ले सँगै गायिका सब्बु केसी र अस्मिता तामाङ फिचर्ड छन् ।

गीतमा संजय हमालको संगीत संयोजन, प्रेम लामाको छायांकन, वरिष्ठ नृत्य निर्देशक कमल राईको कोरियोग्राफी तथा निर्देशन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। ‘तीज आयो’ शीर्षकको यो गीत गायिका सब्बु केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.