आद्रिका थापाको स्वरमा ‘के तरिका हो’


काठमाडौं। आद्रिका थापाको स्वरमा रहेको ‘के तरिका हो’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बरिष्ठ गीताकार बि.बि.थापाको शब्द रचना, मनोज चौलागाइको संगीत र एरेन्ज रहेको छ । गायिका थापालाई स्वरमा संजय बडालले साथ दिएका छन्। गायिका स्वयमको अभिनय रहेको गीतलाई नितीन चन्दले निर्देशन गरेका हुन्। गीतलाई बि.बि. थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.