Category - Videos

फुर्वाको निर्देशनमा बन्यो पञ्जाबी गीत ‘खर्चा मार दा’

काठमाडौं । फुर्वा शेर्पाको एक मात्र परिचय छैन । उनी खासमा के हुन् ? टेलिभिजनकर्मी, टिभी शो प्रोड्युसर, म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशक धेरैवटा परिचय छन् उनका । यति मात्र हैन, उनी गायक समेत हुन् । उनले केही गीतमा स्वर समेत...

‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक, खेलकुद क्षेत्रको गान बन्ने निर्देशकको विश्वास

काठमाडौ। चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ। लोकराज अधिकारीको शब्द र हरि लम्सालको संगीतमा तयार भएको गीतमा गायिका बबिना किराँतीको स्वर रहेको छ। गीतलाई ऊर्जाशील र प्रेरणादायी मानिएको छ। गीत सार्वजनिक...

‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक, सौगात र सुरक्षा पन्तको प्रेमको चित्रण

काठमाडौ। आगामी चैत्र २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ। बाबुल गिरीको स्वर र संगीतमा सजिएको यस गीतमा सौगात मल्ल र सुरक्षा पन्तको अभिनयले महत्त्वपूर्ण स्थान पाएको छ। गीतमा सौगातको...

चलचित्र ´ पिताम्बर `को ट्रेलर विश्व भर ट्रेडिङमा

काठमाडौं।  नेपाली फिल्म ‘पिताम्बर’ को ट्रेलर युट्युबमा धमाकेदार प्रतिक्रिया पाइरहेको छ। यही चैत २९ गते रिलिज हुन लागेको यस फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको थियो, जसले केही घण्टामै मुभी सेक्सनमा नवौं स्थानमा ट्रेन्डिङ भएको...

‘आउटलः दफा २१९’ अब हिन्दीमा पनि, अन्तर्राष्ट्रिय प्रदर्शनको तयारी

काठमाडौं। नेपाली फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ। अमित अग्रहरिको निर्माण तथा विक्की महर्जनको लेखन र निर्देशनमा बनेको यो एक्सन ड्रामा फिल्मलाई हिन्दीमा डब गरिसकिएको छ। निर्माता अग्रहरिका अनुसार हलमा...

चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्य र इतिहासको मिश्रण

काठमाडौं । वैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ।...

गायिका आशाको स्वरमा सुनिता केशीको ‘के पाए र खै’ सार्वजनिक

काठमाडौं । गीतकार सुनिता केशीको नयाँ गीत ‘के पाए र खै’ सार्वजनिक भएको छ। समाजमा महिलाले भोग्ने पीडा र विदेशिनुको बाध्यता गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतमा महेश खड्काको संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका...

गायिका गीता र मनिषको ‘ ए तन’ मा रोजेन र मिसेल (भिडियो)

काठमाडौँ। गायिका गीता पाण्डे र मनिष चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ए तन’ बोलको रोमान्टिक गीतमा मनोज चौलागाईंको शब्द रचना तथा संगीत रहेको छ। प्रेम भाव समेटिएको गीतमा एरेन्ज पनि...

‘भोली तिमीलाई रुन नपरोस्’ भन्दै आए बद्री र पार्वती (भिडियो)

काठमाडौं । नेपाली गीतसंगीतको भीडमा हरेक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भई रहेका हुन्छन् । जति गीत आउँछन्, ती सबैले दर्शक र स्रोताको मन जित्न भने सकेका हुँदैनन् । तर पछिल्लो पटक भने एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । यो गीतले...

पाँच वर्षपछि बन्यो ‘जेल पनि सहुँला’ को सिक्वेल

काठमाडौँ । पछिल्लो समय गीत संगीतको पनि सिक्वेल र रिमेक बन्ने क्रम बढेको छ । यस्तैमा पाँच वर्ष अघिको हिट गीत ‘जेल पनि सहुँला’ को सिक्वेल सार्वजनिक भएको छ । ‘जेल पनि सहुँला २’ नाम दिइएको गीतमा गायिका मेलिना राई र गायक बलबहादुर...

बसन्त र एलिनाको ‘रिटिङ्ग र्याइँ र्याइँ ‘ मा सुनिल र कृति

काठमाडौँ। नेपाली सिनेमाका सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ्ग र्याइँ र्याइँ ‘ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।...

अस्मिता र सुरजको ‘पिलेन उडाउनी’ मा नाजिर र स्मारिका (भिडियो)

काठमाडौँ। गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र...

योगेशकाजीको ‘शंकामा’ करूणा र देव (भिडियो)

काठमाडौं । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ । भिडियोमा देव सरकार र करुणा श्रेष्ठ फिचर्ड...

टिका रामको गीत ‘छोरो गयो परदेश’ भिडियो सार्वजनिक

काठमाडौँ। गायक डिज राज पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘छोरो गयो परदेश’ बोलको गीतमा टिका राम ढकालको शब्द रचना र गायक पौडेल स्वयम्को संगीत रहेको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै गीतको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.