Category - Videos

सुर्यमणी र सीता थापाको ‘हाम्रो जोडी हिट’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सुर्यमणी आचार्य र सीता थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। प्रभावन जेको शब्द रचना रहेको ‘हाम्रो जोडी हिट’बोलको गीतमा संगीत प्रभावन जे र डिएन दाहालको रहेको छ। शंकर बिसिको निर्देशन तथा...

हाँस्य टेली शृंखला ‘कस्तो रमाईलो’

काठमाडौँ। हाँस्य टेली शृंखला ‘कस्तो रमाईलो’ को प्रशारण आरम्भ भएको छ। नभराज दुरा बैद्यको निर्देशनमा बनेको हाँस्य शृंखला लाइफ ओके टेलिभिजन र यु ट्युब च्यानल डिएनएस मिडिया मार्फत प्रशारण सुरु भएको हो। शृंखला प्रशारणको...

‘सिमाना पारी’ मा रबि र आकाशको मित्रता (भिडियो)

काठमाडौँ। राजेश घतानीको शब्द,सुरेश राईको संगीत तथा भ्वाइस अफ नेपालका प्रतिस्पर्धी रबी गहतराजको स्वरमा रहेको ‘सिमाना पारी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा आइतवार एक कार्यक्रमको आयोजना गरेर...

‘पिउन सुरु गरेपछि’ लियर आए शिव (भिडियो)

काठमाडौँ। ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृंखलाको फेरी अर्को गित ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ।...

सुधीर र गरिमाको ‘राधा पियारी’ (भिडियो)

काठमाडौं। बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ । काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा...

‘तिम्रै हुन मन लाग्यो’ भन्दै प्रकाश र मिरुना (भिडियो)

काठमाडौँ। बसन्त सापकोटाको शब्द र संगीतमा ‘तिम्रै हुन मन लाग्यो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वर गायिका मेलिना राईले दिएकी छिन् । भिडियोमा गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगर फिचर्ड छन्। ‘तिम्रै...

बिमोचनाको गीत ‘दुई पात पलायोकी’ मा सुरज र गीता (भिडियो)

काठमाडौँ। गायिका बिमोचना लोम्जेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘दुई पात पलायोकी’ बोलको गीतमा श्री सिवाको शब्द तथा टिका भण्डारीको संगीत रहेको छ। कुमार थापाको संगीत संयोजन रहेको गीतको भिडियो...

कमल र रोजीको पुर्वेली गीत ‘फिदिम बजार’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गायक कमल श्रेष्ठ र गायीका रोजी थाम्सुहाङ सम्बाहाम्फेको आवाजमा रहेको पुर्वेली लोक भाका ‘फिदिम बजार’ सार्वजनिक गरिएको छ । मोडल तथा नायीका लक्ष्मी योङहाङ लिम्बू, धनु ग्याङमी, अभिषेक केरुङ र शुभम राई, अप्सरा, दिवस पयाङगु...

सर्ट फिल्म ‘छोरी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। बुढेसकालका बाबु र विदेशमा रहेकी छोरीले एक्लाएक्लै चाडपर्व मनाउनुपर्दाको पीडाको कथाकामा निर्माण गरिएको सर्ट फिल्म ‘छोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मा परदेशमा सुखमय जीवन बिताइरहेकी छोरी चाडपर्व...

दीपेन्द्रको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक(भिडियो)

काठमाडौं । गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो । गीतमा दीपेन्द्र बुढा ठकुरीको...

घमेश दुलालको चाडपर्व विशेष गीत ‘परदेशी भूमीमा’ सार्वजनिक

काठमाडौँ। बिगत ३ दशक भन्दा बढी नेपाली गीत संगितमा निरन्तर आफ्नो अमुल्य समय ब्यतित गरेका गायक संगीतकार घमेश दुलाल दर्शक श्रोताको मन मुटु अनि जनजिब्रोमा झुन्डिने गीत नेपाली सृजना गर्ने अब्बल अग्रज सर्जक हुन । चाडपर्व विशेष गीत...

सागर, प्रिज्मा र प्रिन्सीको ‘चकलेटी स्याउ’ (भिडियो)

काठमाडौँ। गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा समावेश ‘चकलेटी स्याँउ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेशराज पुरीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । यो गीतलाई अर्जुनले रोमान्टिक शैलीमा तयार पारेका...

धन कीरण गुरुङ र दिपाको किन हो किन’ युकेबाट सार्वजनिक (भिडियो)

काठमाडौँ। धन कीरण गुरुङ र दिपा लामा राइको स्वरमा रहेको नयाँ गीत लण्डनमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। बेलायतको डि जि प्रोडक्सनले निर्माण गरेको ‘किन हो किन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। गायक...

खेम रिजालले ल्याए नयाँ गीत ‘तिमीसित’

काठमाडौँ । दुई दशक बढी समयदेखि गीत संगीतमा क्रियासिल गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमिसित’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका टीका प्रसाईको युगल स्वर रहेको गीतमा खेम रिजालले नै संगीत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.