Category - Featured

चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक

काठमाडौँ। निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा सबै जसो मुख्य कलाकारहरु अटाएका छन् । विपिन कार्की र अरुणा...

‘हात्तीछाप’मा दयाहाङपछि सौगात मल्ल अनुबन्धित

काठमाडौं । यसवर्षको सफल चलचित्र ‘दुई नम्बरी’का निर्माता किरण नेपालीको नयाँ चलचित्र ‘हात्तीछाप’को मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल रहने भएका छन् । केही दिनअघि दयाहाङलाई अनुबन्ध गरेको निर्माण टिमले आइतबार सौगातसँग लिखित...

प्रदीप भट्टराई : चारवटा फिल्म निर्देशन गरे, चारवटैले हलमा ५१ औं दिन मनाए

काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले शनिबार हलमा प्रदर्शनको ५१ औं दिन मनायो । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको चलचित्र कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको थियो । ‘महापुरुष’ले ५१ औं दिन मनाएसँगै निर्देशक प्रदीपका चारवटा...

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा

काठमाडौं। राष्ट्रपतिको हातबाट वितरण हुने ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै वर्ष २०७८ को पुरस्कार तथा सम्मान घोषणा गरेको हो । नेपाली मौलिक...

‘कालो केशमा रेलिमई’को फिमेल भर्सन सार्वजनिक

गत वर्षको निकै चर्चित गीत ‘कालो केशमा रेलिमई’ महिला आवाजमा पनि सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीतको फिमेल भर्सन सार्वजनिक भएको हो । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको गीतलाई स्रोता/दर्शकले निकै रुचाएका थिए । यत्रतत्र...

प्रदर्शनको ५१ औं दिनमा ‘महापुरुष’ : कमाइ कति ?

काठमाडौं । हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म आज (शनिबार) गौरवमयय ५१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म...

हिजोआज दिनहूँजसो युट्युबमा रिलिज भइरहेका छन् नेपाली फिल्म

काठमाडौं । शुक्रबार जीवन लुइँटेल, नीता ढुंगाना अभिनित फिल्म ‘धुन’ युट्युबमा रिलिज गरियो । बिहीबार मात्रै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी लगायत अभिनित फिल्म ‘कथा काठमाडौं’ युट्युबमा रिलिज भएको थियो । बुधबार...

‘हात्तीछाप’ मा दयाहाङ राई अनुबन्धित

काठमाडौँ। किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको चलचित्र ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माण पक्षले बिहिबार कागजी संझौता गरेको छ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन...

डिएआर मुभिजले दोहोरी आइडल गर्ने, निर्णायकमा पूरुषोतम,राजु,रीता देखि घमेशसम्म

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग...

नेपाल आइपुगे बलिउड अभिनेता विवेक ओबराय

काठमाडौं । बलिउड अभिनेता विवेक आनन्द ओबराय नेपाल आइपुगेका छन् । सपरिवार दशदिने नेपाल भ्रमणका लागि बुधबार बेलुका उनी काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै सगरमाथा...

कमला घिमिरेको लाइभ दोहोरीलाई लिएर किन भइरहेछ तर्कवितर्क ?

काठमाडौं । सानो उमेरमै दोहोरी गाएर लोभलाग्दो ख्याती कमाएकी बाल गायिका हुन् कमला घिमिरे । धादिङकी उनी दोहोरी फर्काउन निकै माहिर मानिन्छिन् । उनले गाएको ‘चिया छानेको’, ‘लरिलरिलै’,‘धनगढीको बसमा’ जस्तो गीतहरुले युट्युबमा करोड भ्युज...

पशुपतिको रोचक किस्सा : पढ्न भनेर निस्किएका उनलाई जब बुवाले भृकुटीमण्डपमा गीत गाइरहेको देखे …

काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । उनका थुप्रै गीतले स्रोता दर्शकको मन जितेका छन् । सांगीतिक क्षेत्रमा नामसँगै राम्रो दाम पनि कमाएका छन् । दर्जनौं देशमा समेत पुगिसकेका स्रोता दर्शकको प्रिय गायक...

‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथस्टार महेश बाबुको गीतबाट ठ्याक्कै कपी !

काठमाडौं । यतिबेला सर्वाधिक चर्चामा रहेको गीत ‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथ फिल्मको गीतबाट कपी गरेको पाइएको छ । टिकटकमा केही भिडियो ‘क्लीप’हरु भेटिन्छन्, जसमा साउथ फिल्मको गीतको भिडियोसँग ‘ए हो र माया’को भिडियो तुलना...

गीतको चर्चा : किन चल्यो ‘ए हो र माया’ ?

काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत हो, – ए हो र माया । यो गीत टिकटकमा निकै भाइरल छ भने यत्रतत्र, सर्वत्र गुञ्जिएको सुनिन्छ । ३० लाखभन्दा बढी टिकटक बनेको गीतले सोमबार बिहानसम्म युट्युबमा ५२ लाखभन्दा बढी भ्युज...

Copyright © 2012 - 2026 | All Right Reserved.