काठमाडौं। प्रदीप शाही, नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ । सर्ट फिल्महरुबाट थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका उनले विश्वलाई गोर्खा सैनिकको...
Category - Featured
तीनवटै नेपाली चलचित्रको कमजोर व्यापार, हलमा शो छ तर दर्शक छैनन्
काठमाडौं । शुक्रबार एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आए – माईकल अधिकारी, कृष्ण लीला र प्रेमगञ्ज । यी तीनवटै चलचित्रले हलसम्म अपेक्षित दर्शक तान्न सकेनन् । तीनवटै चलचित्रको ओपनिङ निकै कमजोर रह्यो । शुक्रबार र शनिबार दुबै दिन...
छायाँकनमा अनमोल केसीको ‘छड्के २’
काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु गरिएको छ । शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन पनि सुरु गरिएको हो । ६० दिनको छायांकन...
रचनाले गायनको कमाइबाट बनाइन पक्की घर, बाल्यकालदेखिको एउटा सपना पूरा
काठमाडौं । गायिका रचना रिमालको गायनको कमाइबाटै पक्की घर बनाएकी छिन् । झापाको चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् । पुरानो साँघुरो घर भत्काएर पक्की घर बनाउने र त्यसमा बुबाआमालाई राख्ने रचनाको...
‘माईकल अधिकारी’को राजधानीमा प्रिमियर
काठमाडौं । भोलि (शुक्रबार)देखि प्रदर्शनमा आउने सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘माइकल अधिकारी’को राजधानीमा प्रिमियर गरिएको छ । सार्वजनिक प्रदर्शनको २ दिनअघि बुधवार बेलुका गोपीकृष्ण सिनेमा हलको २ पर्दामा चलचित्रको...
मिलन चाम्सको ‘वर एण्ड वधु’फागुन १९ मा
काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र...
कर्णालीलाई चिनाउनका लागि ‘प्रकाश’को छायाँकन जुम्लामा : प्रदीप
काठमाडौँ। साउन महिना अभिनेता प्रदीप खड्काको लागि राम्रो रह्यो । ‘प्रेमगीत ३’को भारत रिलिज र ‘प्रकाश’मा निर्वाह गरेको चरित्रले प्रदीपलाई चर्चाको शिखरमा पुर्यायो । लकडाउनपछि मिडियामा नझुल्किएका प्रदीप साउन यता भने लाइमलाइटमा छन् ।...
सेलिब्रेटी नेपाल एघारौँ वर्षमा प्रवेश
काठमाडौँ। आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको दश वर्ष पूरा गरि एघारौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो...
साउन ३१ गते चितवनमा फिल्म ‘कृष्णलीला’को फ्री कन्सर्ट
काठमाडौँ। कृष्णजन्मास्टमीको अवसर पारेर भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्णलीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यापकता दिइरहेको फिल्मले साउन ३१ गते फ्री...
यस्तो बन्यो ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर
काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रको शनिबार दुबै भाषाको टिजर सार्वजनिक गरिएको हो । झन्डै एक मिनेटको टिजर एक्सनले भरिएको छ...
दशैंमा रिलिज हुने भनिएको ‘परदेशी २’ फागुनमा पुग्यो
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । दशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए । उनले वितरक, हल...
‘चरी जेलैमा– २’ : गत वर्षै तयार थियो गीत, गतसाता सुटिङ गरेर भिडियो रिलिज
विष्णु माझीको तीज गीत ‘चरी जेलैमा– २’ लाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएका छन् । स्रोता/दर्शकहरूले त्यति नयाँपन महसूस गर्न नसकेको बताएका छन् । यसवर्ष गत वर्षकै भाका, धूनमा ‘चरी जेलैमा–२’ सार्वजनिक भएको छ । फरक छ त...
रामबाबु गुरुङको ‘फूलबारी’ औपचारिक घाेषणा,भदौबाट फ्लोरमा जाने
काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘फूलबारी’ को बुधबार औपचारिक घोषणा गरिएको छ। पाँचतारे होटलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ...
छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन
काठमाडाैं | नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । स्वास्थ्यमा असहज भएपछि...


