काठमाडौँ। ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनय बिधामा ग्राजुएसन गरेका प्रकाश भुजेल अभिनित चलचित्र ‘बिहे पास’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। ५० भन्दा बढी सर्ट फिल्महरुमा अभिनय...
Category - Featured
‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश जारी
काठमाडौं । आगामी शुक्रवार अर्थात चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रका निर्माता सुवास थापाले आफ्नो...
‘बहाव’को शिर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक
काठमाडौँ। चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक गरिएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो । गीतमा युवराज चौलागाईंको...
चलचित्र ‘बहाव’ को थाइल्यान्ड टुर प्याकेज पुरस्कार योजना
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन | चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कारहरु दिएर प्रचार गर्ने चलन बढ्दो छ | यस्तै...
पुरानो सोच र आफ्नो विचारबाहेक अरुको विचार सुन्न नचाहने चरित्रमा कमलमणी
काठमाडौं । अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित चलचित्र ‘बहाव’आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । चलचित्रमा उनले...
‘बुलाकी’को ट्रेलर सार्वजनिक
काठमाडौं। अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । टोपेन्द्र विष्टले...
‘प्रेमा’ चरित्र शान्त र सरल छिन् : शुभेक्षा खड्का
काठमाडौं। आगामी शुक्रबार अर्थात चैत १७ गतेबाट अभिनेत्री शुभेक्षा खड्का अभिनित दोस्रो चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउंदै छ । गोविन्दसिंह भण्डारीको चलचित्र ‘रणवीर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी खड्का गोविन्दकै निर्देशनमा निर्माण भएको...
चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने
काठमाडौँ। चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको...
भारतीय विज्ञापन तथा टेलिफिल्मका छायाँकार पौडेलको नेपाली चलचित्र ‘प्रेमा’
काठमाडौँ। चलचित्र ‘प्रेमा’ आगामी शुक्रबार अर्थात चैत १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा भारतीय विज्ञापन तथा टेलिफिल्ममा छायाकारको अनुभव संगालिसकेका महेश पौडेलको छायांकन छ । महेश नेपाली चलचित्रका लागि नयाँ होइनन् । उनले...
कलाकार शुसिल पोखरेललाई मातृशोक
काठमाडौँ। कलाकार,लेखक तथा निर्देशक शुसिल पोखरेललाई मातृशोक परेको छ। उनको आमाको शान्ती देबी पोखरेलको ८८ बर्षको उमेरमा आज १२:४५ बजे आफ्नै निवासमा निधन भएको कलाकार तथा निर्देशक उपेन्द्र तिमल्सिनाले बताए । उहाँको आजै दाह संस्कार...
चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त
काठमाडौँ। चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को सोमबार काठमाडौँको मैतिदेवि मन्दिरमा शुभमुहुर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन...
चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप निर्वाचित
काठमाडौं । चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनबाट कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । अध्यक्षमा जनकदीप पराजुली निर्विरोध रुपमा चुनिएका छन् । उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार...
दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। बर्षकै प्रतिक्षित चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रको ३ मिनेट लामो ट्रेलरमा अभिनेता दयाहाङ र अभिनेत्री प्रकृतिको घर झगडा देखि सम्बन्धको कुरालाई...
संचारकर्मी कृष्णा ताम्राकारको निधन
काठमाडौं । वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी निमोनियाबाट...