काठमाडौँ। सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरु...
Category - Featured
पोल्याण्डको सुन्दर शहर रोस्लाभमा ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुँदै
काठमाडौँ। चाडबाड बिसेष पारेर नेपाली सांस्कृतिक कार्यक्रम विदेशमा हुने लहर नै चलेको छ। यसै क्रममा पोल्याण्डको सुन्दर शहर रोस्लाभमा यहि नोभेम्भर १२ तारिखमा पहिलो पटक नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ। दिपावलीको अवसरमा लक्ष्मी...
‘महाजात्रा’ को शुभमुहूर्त संगै छायाँकन सुरु
काठमाडौं। निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले...
गोलरक्षक एन्जिलाको कथामा बन्ने चलचित्र ‘अन्जिला’को छायाङ्कन सुरु
काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो...
चलचित्र ‘दिमाग खराब’ ले गर्यो टी-२० क्रिकेटमा पुरस्कारको घोषणा
काठमाडौँ। अर्को वर्ष अमेरिका र वेष्ट इन्डिजमा हुने टि-२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ । विभिन्न कम्पनिले नेपाली खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कारको घोषणा गरिरहेका छन् । यसैबीच आगामी...
निर्देशनमा रायमाझीको सफलताको ह्याट्रिक
काठमाडौँ । कुनै उपलब्धि लगातार तीन पटक हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली चलचित्र क्षेत्रमा पनि यो चलनचल्तीमा रहेको शब्द हो । कुनै निर्माता, निर्देशक वा कलाकारको लगातार तीन चलचित्र हिट भयो भने यो शब्दले सम्बोधन गर्ने...
‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने
काठमाडौँ । छायांकनको अन्तिम चरणमा रहेको चलचित्र ‘रङ्गेली’ को अमेरिका प्रदर्शन बिक्री भएको छ । अमेरिकाको लागि चलचित्रको अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो । प्रदर्शन अधिकार बिक्री भएसँगै...
‘दिमाग खराब’ को गीत ‘हितैको माया’ सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । चलचित्रका मुख्य अभिनेता खगेन्द्र...
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई टीकाको दिन पनि राम्रो शोज
काठमाडौँ। गत शनिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा चलचित्र हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । आज सोमबार पनि सिनेमा हेर्ने दर्शकको संख्या...
‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा
काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपालसँगै विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आएको छ। प्रतिक्षित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो...
निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेतको प्रतिक्षित चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियम कानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको...
‘प्रस्ताविक विधेयकले विकास बोर्डको स्वायत्तता खोस्छ’ फिल्मकर्मी
काठमाडौँ । चलचित्र विकास बोर्डले छलफलका लागि सार्वजनिक गरेको चलचित्र विधेयकको मस्यौदाले फिल्म उद्योगको हित नगर्ने फिल्मकर्मीले बताएका छन् । चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रति उनीहरुले...
पल शाहको ‘मायाबी’को पहिलो सेड्यूल छायांकन सम्पन्न
काठमाडौँ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । चलचित्रको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो । यस अघि चलचित्रको निलगिरी हिमाल आसपास क्षेत्रमा...
मुकुन र लक्ष्मीको ‘बिच्छेद’ टिजर र पोस्टर सार्वजनिक
काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ । यसअघि...


