Category - Featured

गोर्खा वारियरलाई सफलताको शुभकामना सहित निर्देशक चाम्सलाई सम्मान

काठमाडौँ। नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बृत्तमा पुर्याएको भन्दै गोर्खा वारियरका निर्माता तथा निर्देशक मिलन चाम्सलाई एक कार्यक्रमका बीच काठमाडौंमा सम्मान गरिएको छ । ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) मा...

नवलको चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सके जोवन दिउँला’ बोलको गीतमा सत्यकला राई र बिक्रम राइको स्वर,दिपक शर्माको शब्द तथा संगीत रहेको छ।...

‘गोर्खा वारियर’ फागुन ११ मा

काठमाडौं। बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली चलचित्र ‘गोर्खा वारियर’ अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएपछि...

चित्रा पारिवारिकसँगै साथीत्वको कथा हो: निर्देशक लामिछाने

काठमाडौँ। आगामी शुक्रवार अर्थात यही पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’लाई निर्माण पक्षले बाबु छोरीको पारिवारिक कथा भन्दै प्रचार गरिरहेको छ । बिहीबार पत्रकारसँगको अन्तर्क्रियामा निर्देशक घनश्याम लामिछानेले यो चलचित्र...

सामाजीक कथामा शेखर लामाले ‘लुसु’ निर्माण गर्दै

काठमाडौँ। दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने चलचित्र ‘लुसु’ सामाजीक कथामा बन्नेछ। चलचित्रको निर्देशन नवराज...

खिलको ‘रिमै’ मा जोडिए सौगात

काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यो सँगै चलचित्रको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी...

हरिवंश र विपिन स्टारर चलचित्र ‘महाजात्रा’को फर्स्टलुक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अभिनेता हरिबंश आचार्यलाई व्हील चेयरमा बाँधिएको र अन्य तिन जना कलाकार उभिएको देख्न सकिन्छ। षट्कोण...

सौगात र विपिनको ‘द रेड सुटकेस’ नयाँ वर्षमा २०८१ मा

काठमाडौँ। विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत ३० मा प्रदर्शनमा...

चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक

काठमाडौँ। फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । चलचित्रको...

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ धरानमा प्री प्रोडक्सन हुँदै

काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि...

दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल

काठमाडौँ। चलचित्र ‘नाङ्गो गाउँ’ का निर्माता हिमाल कडरियाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् । चलचित्रमा...

‘चित्रा’ को पारिवारिक कथामा शुभेक्षाको ट्विस्ट

‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु...

जनकको ‘घरज्वाइँ’ असार २८ बाट प्रदर्शनमा आउने

काठमाडौँ। चलचित्र ‘घरज्वाइँ’ आगामी वर्षको असार २८ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना...

दरबारको कथा समेटेर चलचित्र ‘राजमहल’ को औपचारिक घोषणा

काठमाडौं। दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिंदै औपचारिक निर्माण घोषणा गरिएको हो ।...

Copyright © 2012 - 2026 | All Right Reserved.