काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। सुवेदीको लेखन निर्माण तथा...
Category - Featured
निःसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा हो : दयाहाङ
काठमाडौं। आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दयारानी’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । चलचित्रको पत्रकार भेटघाट कार्यक्रमका चलचित्रका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र विजय...
युट्युबमा रुचाइयो गोर्खा वारियर ट्रेलर,दर्शक रिलिजको पर्खाइमा
काठमाडौँ। आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’ ट्रेलरलाई युट्युबमा दर्शकले रुचाएका छन् । गत माघ ११ मा ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरलाई हालसम्म ५ लाख भन्दा बढी पटक हेरिएको छ । एक्सन र ऐतिहासिक...
चलचित्र ‘नमेटिने घाउ’को शुभ मुहूर्त, केपी ओलीले गरे एक्सनकट
काठमाडौँ। एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रमका बीच चलचित्रको घोषणासँगै शुभमुहूर्त गरिएको हो। शुभमुहूर्त कार्यक्रममा एमाले...
चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको बिसेष भूमिका
काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । चलचित्रमा मेयर हर्क साम्पाङको बिसेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले...
‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक, हलिउड स्तरको मेकिङ्ग
काठमाडौं। एतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियर आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रको नेपाली संस्करणको ट्रेलर बिहिबार काठमाडौंको विश्वज्योति सिनेमामा एक समारोहबीच सार्वजनिक गरिएको छ ।...
‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक,कमेडी, मित्रता र प्रेमको कथा
काठमाडौँ । माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा भूकम्पको कथादेखि राजनीतिक...
केजिएफका डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा ‘गोर्खा वारियर’ को स्वराँकन
काठमाडौं। आगामी फागुन ११ बाट नेपालमा प्रदर्शन हुने ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अँग्रेजी र कोरियन भर्सन तयार...
मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट
काठमाडौँ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर...
मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा
काठमाडौं । मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरेकी हुन् । बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन...
चलचित्र ‘जिग्री’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘जिग्री’ को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै चलचित्र...
दयाहाङ र दीयाको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् । सार्वजनिक...
कमेडी चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा,रेयर,नीति महेश र नवीन मुख्य भूमिकामा
काठमाडौँ । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि...
रेखाको ‘उपहार’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । आगामी फागुन २५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर...


