सेलिब्रेटी नेपाल काठमाडौँ: जिग्री र पांडे बिरुद्द मिडिया हबले प्रहरीमा उजुरी हालेको छ । ‘भद्रगोल’ सिरियलमा प्रयोग हुँदै गरेको क्यारेक्टर लाइ अर्को सिरियल ‘सक्की गो नि’ मा प्रयोग गरेकोमा आपत्ति जनाउदै उजुरी...
Category - Featured
चलचित्रकर्मिको तर्फबाट अस्ट्रेलियाको राजदूत नियुक्त भएकोमा दाहाललाइ बधाई
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल अस्ट्रेलियाको राजदूतमा नियुक्त भएकोमा नेपाल फिल्म सोसाईटीले बधाई तथा सफल कार्यकालको लागि शुभकामना प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै राजदूत...
सन्तोष पन्तको छोराको निर्देशनमा बन्ने भो ‘हिजो आजका कुरा ‘
सेलिब्रेटी नेपाल काठमाडौं: सानो पर्दामा लोकप्रियता कमाएको हाँस्य टेलिसिरियल हो, ‘हिजो आजका कुरा’। यस टेलिसिरियलले हाँस्यव्यङ्गय मार्फत सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य घटनाहरुलाई रोचक तरिकाले दर्शकमाझ प्रस्तुत गर्दथ्यो। नेपाल...
‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ अमेरिकामा
सेलिब्रेटी नेपाल काठमाडौँ:’ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ हुने भएको छ । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिख सम्म हुने भएको छ । नेपाली...
‘बादशाह जुट’ र मुस्लिम समुदाय बीचको विवाद टुंगियो
सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’ को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी...
‘यात्रा’ पछि सलिनमानको चलचित्र यात्रा किन रोकियो ?
सेलिब्रेटी नेपाल काठमाडौँ: युवा पुस्तामा राम्रो क्रेज भएका अभिनेता हुन् सलिनमान बनिया। उनका युवती फलोवर्स थुप्रै छन्। पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले सफलता पाएपछि सलिनमान बनियाको डिमान्ड हवात्तै बढ्यो। चकलेटी अनुहार...
प्रदर्शनमा ‘छ माया छपक्कै’
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । दशैँमा प्रदर्शनमा आउने चर्चामा रहेको चलचित्र दशैँ सकिए पश्चात प्रदर्शनमा आएको छ। आजबाट दशैं बिदा सकिएको छ । दशैं बिदा...
‘सेलिब्रेटी’को दशैं: राजेश करिष्मादेखि दुर्गेश मेलिना सम्मको दशैं योजना के छ ?
काठमाडौं: बजार होस् वा गाउँ। बालक वा वृद्ध। धनी वा गरिव। अनि साधारण होस् वा सेलिब्रेटी। हरेकलाई बडा दशैंको उमंग र उत्साहले छोएको छ। यहाँ जोडिएको छ, नेपाली ‘सेलिब्रेटी’को दशैंलाई। वर्षभरी सुटिङ , गायन, सिर्जना तथा साधनामा रमाउने...
‘पोइ पर्यो काले’ ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्बजनिक ट्रेलर पूर्ण कमेडी बेसमा तयार पारिएको छ । शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा...
‘घामड शेरे’को पहिलो गीत सार्वजनिक,निश्चललाई मन पर्यो साली स्वस्तिमा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचरिङ छन् । कालीप्रसाद बाँस्कोटाको...
‘अल्लारे २’ घोषणा, राजेश र करिश्मा देखिने छन् कि छैनन् ?
सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक अशोक शर्माले आगामी वर्षको दशैँमा ‘अल्लारे २’ दर्शक माँझ ल्याउने भएका छन् । उनको कमब्याक पछिको दोस्रो चलचित्र ‘रातो टिका निधारमा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । ‘रातो टिका निधारमा’को अन्त्यमा...
‘रातो टिका निधारमा’ प्रदर्शनमा
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘रातो टिका निधारमा’ले प्रदर्शन आरम्भ गरेको छ । चलचित्रले सिंगल रिलिजको मौका पाएको छ। हिन्दुहरुको महान चाड विजया दशमीको पुर्व सन्ध्यामा प्रदर्शन आरम्भ गरेको...
‘छ माया छपक्कै’ पोस्टर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौं: मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक चार पोस्टरमा...
साम्तेनको ‘धुपौरे’ मा अनमोल अनुबन्धित
सेलिब्रेटी नेपाल काठमाडौँ: युवा स्टार अनमोल केसी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् साम्तेन भुटियाले निर्देशन गर्ने नयाँ चलचित्र ‘धुपौरे’मा अनमोल केसीले गर्ने भएका छन् । जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले निर्माण गर्न लागेको चलचित्र...



