Category - Featured

प्रहरी हिरासतमा रहेकी आस्था राउत अस्पताल भर्ना

सेलिब्रेटी नेपाल काठमाडौं:प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार...

दीपेन्द्रको निर्देशनमा बन्ने भो ‘२ नम्बरी’

सेलिब्रेटी नेपाल काठमाडौं: यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच यो चलचित्र निर्माणको घोषणा गरिएको हो।...

आस्था राउत आफैं पुगिन् प्रहरी समक्ष

सेलिब्रेटी नेपाल काठमाडौँ: महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र...

बिशाल सापकोटाले निर्देशन गर्दै ‘अर्जुन रेड्डी’को नेपाली रिमेक

सेलिब्रेटी नेपाल काठमाडौँ: तेलुगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबरले चलचित्र बजारमा एक खालको तरङ्ग फैलिएको छ । चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ । तर यसबारे...

पार्कर दिनेशले अमेरिकामा बनाए चौथो विश्व कीर्तिमान

सेलिब्रेटी नेपाल काठमाडौं : पार्कर खेलमा नेपालका दिनेश सुनारले चौथो पटक विश्व कीर्तिमान बनाएका छन्। ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० को सेरोफेरोमा अमेरिकाको भर्जिनियामा उनले कीर्तिमान कायम गरेका...

दि कर्मा’लाई सेन्सर बोर्डको यस्तो निर्देशन

सेलिब्रेटी नेपाल काठमाण्डौ: यही माघ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको एक्सन-लभस्टोरी जनरामा निर्मित चलचित्र ‘दि कर्मा’ ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ । आइतबार सेन्सर बोर्डका...

सुशील र रुबिनाको प्रेम ‘लभ डायरिज’को ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रेम, रोमान्स र...

सेल्फी खिच्नुस कलाकारिता सिक्नुस

सेलिब्रेटी नेपाल काठमाडौँ: भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेका...

रेखाको चलचित्रमा दयाहाङ र सौगात अनुबन्धित

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनय संगै चलचित्र निर्माणमा समेत सक्रिय रेखा थापाले निर्माण गर्न लागेको नयाँ चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल अनुबन्धित भएका छन्। रेखा फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्र नाम भने फाइनल...

गायक भट्टराईको सवारी दुर्घटनामा परी निधन

सेलिब्रेटी नेपाल काठमाडौँ: वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन...

चलचित्रबाट घाटा मात्र हुन्छ भने लगानी किन गर्नुहुन्छ ? संचारमन्त्री बाँस्कोटा

सेलिब्रेटी नेपाल काठमाडौँ: हल संचालकहरुको छाता संगठन ‘नेपाल चलचित्र संघ’को पुस २७ गते भएको साधारण सभामा सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रमुख अतिथीका रुपमा निम्त्याइएको थियो। उनले चलचित्रकर्मीहरुकै...

एक्सन पूर्ण ‘लप्पन छप्पन २’ टिजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र बैशाख १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सनको बाहुल्यता छ ।...

‘म यस्तो गीत गाउँछु २’को ‘स्याड भर्सन ‘दुःखको काँडा’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरिएको छ । यो गीतले प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको भावलाई देखाएको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा...

‘साङ्लो’ उपयुक्त डेब्यु निकिता चाण्डक

सेलिब्रेटी नेपाल काठमाडौँ: विश्वका कुनै पनि मुलुकमा सुन्दरता प्रतियोगिता जितेर अभिनयमा होमिने व्यक्तिको बढी नै चर्चा हुने गर्दछ । यसबाट नेपाली चलचित्र क्षेत्र अछुतो रहने कुरै भएन । झरना बज्रचार्य, सृष्टि श्रेष्ठ, मलिना जोशी, रुबी...

Copyright © 2012 - 2026 | All Right Reserved.