सेलिब्रेटी नेपाल काठमाडौँ:मदनकृष्ण श्रेष्ठ नेपाली हाँस्य अभिनेता हुन् । कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र...
Category - Featured
२०७६ मा विवाह गर्ने सेलिब्रेटीहरु
सेलिब्रेटी नेपाल काठमाडौँ: यो वर्ष २०७६ मा आधा दर्जन बढी सेलिब्रेटीले बिहे गरेका छन् । अभिनेत्री दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् । अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दीवाकर भट्टराइसँग यसै वर्ष विवाह...
कोरोनाका कारण ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत
सेलिब्रेटी नेपाल काठमाडौँ:‘हिजो आजका कुरा’ दि मुभीको प्रदर्शन स्थगीत गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा सोमबार एक बिज्ञप्ती...
अभिनेता संजय खतिवडाको सकृयतामा कलाकार तथा प्राविधिकलाई सहयोग
सेलिब्रेटी नेपाल काठमाडौँ:लामो समय देखि नेपाली कला क्षेत्रमा सक्रिय कलाकार संजय खतिवडाको सकृयतामा कलाकार तथा प्राविधिकहरुलाई सहयोग गरिएको छ। विश्वमा देखिएको कोरना महामारीले निम्त्याएको मानवीय संकटबाट सुरक्षीत रहन देशमा भैरहेको...
चलचित्र पत्रकार संघ नेपालले गर्यो पत्रकारलाई राहतको घोषणा
काठमाडौं:चलचित्र पत्रकार संघ, नेपालले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमणको त्रासले निम्त्याएको परिस्थितिलाई मध्य नजर गर्दै चलचित्र पत्रकारहरुका लागि राहत दिने घोषणा गरेको छ । संघका महासचिव समीर...
पल शाहले गरे प्राविधिकका लागि पाँच लाख सहयोग
सेलिब्रेटी नेपाल काठमाडौँ:प्राविधिक संघको सहकार्यमा दीपक राज गिरीले सुरु गरेको राहत अभियानमा अभिनेता पल शाह पनि जोडिएका छन् । कोरोना भाइरस जोखिमको कारण सरकारले आगामि चैत्र २५ गतेसम्मलाई देश लकडाउन...
नाट्य उत्सवमा दयाहाङको निर्देशनमा तयार भएको नाटक ‘जालिनी’
सेलिब्रेटी नेपाल काठमाडौं: थिएटर मलको आयोजनामा शुरु गरिएको नाट्य उत्सव क्वारेन्टाइन अभियान नाट्य उत्सव २०७६ मा आज आइतवार ‘जालिनी’ मञ्चन गरिएको छ । यो नाटक थिएटर मलको फेसबूक पेजमार्फत प्रस्तुत हो । सरकारले गरेको...
कोरोना भाइरस नियन्त्रण राहत कोषमा कलाकार संघले नगद एक लाख एक हजार दिने
सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा नेपाल चलचित्र कलाकार संघले नगद एक लाख एक हजार दिने घोषणा गरेको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले उक्त सहयोग गर्न लागेको...
टिभी फिल्मीमा दैनिक चार नेपाली चलचित्र
सेलिब्रेटी नेपाल काठमाडौँ:‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन थालेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् । कोरोना...
सौगात र पुजाको ‘पोई पर्यो काले’ यु ट्युबमा
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘पोई पर्यो काले’ यु ट्युबमा सार्बजनिक गरिएको छ । यति बेला कोरोना भाइरसका कारण देशमा लक डाउन गरिएको छ । सबै मान्छेहरु घर भित्र नै बसी रहेका छन् । सम्पूर्ण कल कारखाना,स्कुल,अफिस,सिनेमा घरहरु...
काठमाडौंका सबै नाटकघर बन्द भए
सेलिब्रेटी नेपाल काठमाडौं: नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण नाटकघरहरु पनि बन्द भएका छन । शिल्पी, मण्डला, शैली, सर्वनामलगायत आधा दर्जन थिएटर आइतबारदेखि बन्द भएका हुन् । कोरोनाको संक्रमणबाट बच्न सुरक्षित हुनुपर्ने बेला आएकोले...
कोरोना प्रभाव,‘के घर के डेरा’को छायांकन सर्यो
सेलिब्रेटी नेपाल काठमाण्डौ: सम्पूर्ण विश्व कोभिड-१९ को चपेटामा परेको समयमा नेपाली चलचित्र क्षेत्र पनि तहसनहस भएको छ । चलचित्र घरहरु बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरुले छायांकन स्थगन गरेका छन् । यसैबीच, चैत्र दोश्रो...
प्रदिपको ‘प्रेमगीत ३’ प्रदर्शन स्थगित
सेलिब्रेटी नेपाल काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण सिनेमा हल बन्द गर्न दिएको निर्देशनको कारण चलचित्र ‘प्रेम गीत ३ ’को रिलिज पनि प्रभावित भएको छ । नयाँ वर्ष २०७७ को...
बैशाख १८ गतेसम्म चलचित्र घर बन्द गर्ने निर्णय
सेलिब्रेटी नेपाल काठमाडौँ: गत वर्ष चीनको वुहानबाट निस्किएको भनिएको कोरोना भाइरस अहिले विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गरेपछि झनै यसको त्रास बढ्दो छ । यसको असर मनोरंजन क्षेत्रमा पनि...