Category - E-News

प्रदिप उदय ले दिय राजिनामा

सेलेब्रिटी नेपाल कार्तिक १४- आफ्नो ब्यस्तताले समय दिन नसकेको कारण देखाउदै चलचित्र संघ का क्रियाशिल रुपमा लागेका महासचिव प्रदिप उदयले पदबाट राजिनामा दिएका छन् । उनले कात्तिक १९ गतेबाट लागू हुने गरि मंगलबार राजिनामा पत्र वुझाएका...

मदनमणि र खगेन्द्र लाई पदमश्री साधना साहित्य सम्मान

सेलेब्रिटी नेपाल कार्तिक १४- यस वर्षको पद्मश्री साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारद्वय मदनमणि दीक्षित र खगेन्द्र सङ्ग्रौलालाई सोमबारसम्मान गरिएको छ । दीक्षितलाई लामो समयदेखि साहित्यका क्षेत्रमा योगदान पु-याएवापत रु एक लाख राशिको...

लंका को ढोका कार्तिक २४ गते बाट खुल्दै

सेलेब्रिटी नेपाल कार्तिक २४-श्याम भट्टराई निर्देशित चलचित्र लंका यहि कार्तिक २४ गते बाट अल नेपाल रिलिज हुदैछ। सर्लाही जिल्लामा जन्मियका श्याम ले आफ्नो गृह जिल्ला लाई माया गरेर लंका को पुरा सुटिंग सर्लाहीमा नै गरेका छन। अहिले...

डबिंग मा पुग्यो नतिजा

सेलेब्रिटी नेपाल कार्तिक १४-निर्देशक प्रमोद भण्डारीको पछिल्लो चलचित्र नतिजाको सम्पूर्ण छायांकन पुरा भयर हाल डबिंग भई रहेको छ। फागुन १८ गते लाई रिलिज गर्ने योजना का साथ हाल प्राबिधिक कार्य धमाधम भई रहेको कुरा निर्देशक प्रमोद...

दुइ जोडी को अग्नि परिक्षा १७ गते

सेलेब्रिटी नेपाल कार्तिक १३- नेपाली चलचित्र उद्योग मा हिरो  बन्नका लागि लगानी गरेर आउने हरु धेरै छन् नायिका बन्नका लागि लगानी गर्ने पनि अब देखिन थालेका छन्। संयोग नै भनौ दुइ निर्मात्री  नायिका को चलचित्र एकै दिन रिलिज हुदै छ...

रामजी को प्रेमिका बनिन

सेलेब्रिटी नेपाल कार्तिक १३-रामजी लामिछाने ले निर्देशन गरेको चलचित्र प्रेमिका प्रदर्शनको लागि तयार भयको छ । रोमान्टिक प्रेमकथा मा बनेको चलचित्र मा सुमन सिंह र झरना थापाको रोमान्टिक जोडी हेर्न पाईनेछ । शुभ शान्ति फिल्म्स को ब्यानर...

रेश्मा र अभिनाश संगै लण्डन मा

सेलेब्रिटी नेपाल कार्तिक १२-गायक अभिनाश घिसिंग र गायिका रेश्मा सुनुवार ले यसपालिको दशैं लण्डन मा मनाय बेलायतको चिसो मौसम मा यी दुइले बेलायत मा रहेका नेपाली हरुलाई खुबै नचाय। किरात सुनुवार वेलफेयर सोसाइटी यु के को आयोजना मा उनि...

दुइ चलचित्र उपत्यका बाहिरको प्रदर्शन पछि उपत्यका भित्रिय

सेलेब्रिटी नेपाल कार्तिक ११-दशैं को अवसर छोपी रिलिज भयका ४ चलचित्र सो सिम्पल र धुँवा यो नशा उपत्यका बाहिर र के म तिम्रो साथी बन्न सक्छु र लूट कम्पनी उपत्यका भित्र प्रदर्सनमा आयका हुन् चार ओटै चलचित्र ले उलेख्य व्यापार गर्न...

सुनगाभालाई मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड

सेलेब्रिटी नेपाल कार्तिक ११ -लेस्वियन युवतीको कथामा आधारित चलचित्र सुनगाभा (डान्स अफ दि अर्किड) ले दिनप्रतिदिन सफलता पाईरहेको छ । थुप्रै अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सो चलचित्रले भर्खर मात्र सम्पन्न मुम्बई फिल्म...

मण्डला सुनकेसरी मैया संगै उद्घाटन हुने

सेलेब्रिटी नेपाल कार्तिक ६ – भित्तामा टाँसिएको कालो पर्दा उघारेर रंगकर्मी राजन खतिवडा ‘कर्णाली…’ गीत गाउँदै स्टेजमा देखा परेपछि अरू पनि उनको पिछा गरे । एक्कै छिनमा खाली रंगमञ्च कलाकारै कलाकारले भरिभराउ भयो...

सेलेब्रिटीहरु दशैं कसरि मनाउदै छन्

नेपाली हरुको महान पर्ब दशैं वर्ष को एक पटक आउने गर्दछ यस बर्ष को दशैं पनि नेपालीहरुको घर घरमा भित्रिसकेको छ । हिन्दु धर्मालम्वीहरुले यस पर्वलाई विशेष रुपमा मनाउने गर्दछन् । प्रायः वर्षैभरी नै दिनरात व्यस्त रहने हाम्रा नेपाली आम...

अष्ट्रेलियाबाट चलचित्र ‘ऋतु’ बन्दै

केहि समय अघाडी अष्ट्रेलियाबाट गणेश केसीको लगानीमा ‘डेष्टिनेसन काठमाण्डु’ बनेको थियो भने स्वतन्त्र शाहको लगानीमा ‘फेसबुक’ बनेको थियो ।अष्ट्रेलियाबाट नेपाली चलचित्र निर्माण कार्य धमाधम हुन थालेको छ। पछिल्लोपटक एएलपी...

सी आर बि टी मा अन्जु पहिलो नम्बर मा

सेलिब्रिटी नेपाल कार्तिक ५-कुनै समय थियो दशैं को बेला संगीत उद्पादक गायक गायिका तथा संगीत कर्मी हरु लाई अडियो क्यासेट बनाउन र बेच्न भ्याई नभ्याई हुने गर्दथ्यो ।अब आयर डिजिटल प्रबिधि ले गर्दा अडियो चक्का को बजार पूर्ण लोप भयो सी...

मिस इन्टरनेसनलमा शुभेच्छा

सेलिब्रेटी नेपाल कार्तिक ४-आइतबार जापानको ओकिनावामा हुने ५२ औं संस्करणको ‘मिस इन्टरनेसनल-२०१२’ मा नेपालका तर्फबाट शुभेच्छा खड्काले प्रतिनिधित्व गरिरहेकी छिन्। प्रतियोगितामा सहभागिता जनाउन शुभेच्छा करिब दुई साता अघि नै...

Copyright © 2012 - 2026 | All Right Reserved.