लव इन चाइना बोर्डेर चैत्र ९ देखि अल नेपाल



(सेलेब्रेटी नेपाल) ३० फागुन-दिनेश पाख्रिनले निर्माण तथा उदय सुब्बाले निर्देशन गरेको चलचित्र लव इन चाइना बोर्डेर चैत्र ९ गते देखि क्यु सिस्टम अन्तर्गत अल नेपाल रिलिज हुने भयको छ । चलचित्रमा सुबाश मेचे,सुनिल थापा,उदय सुब्बा,जेनिशा के सी ,प्रमोद श्रेष्ठको मुख्य अभिनय रहेको छ ।चलचित्रमा दिपक रमनको संगीत,सुर्य थोकरको द्वन्द,दिनेश पाख्रिनको नृत्य देख्न सकिने छ।नेपाल र चाइनाको सिमाना हिमाल पारी पुगेर सुन्दर लोकेसन मा चलचित्र खिचियकोले चलचित्रको द्रिस्य हेर्नमा आनन्द आउने निर्देशक उदय सुब्बाले बताय ।

Love in chaina border

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.