इंग्ल्याण्डकी सेक्सी मोडल तथा अभिनेत्री केली ब्रुक (फोटो फिचर)



इंग्ल्याण्डकी सेक्सी मोडल तथा अभिनेत्री केली ब्रुकको शरीर आफैमा लोभलाग्दो छ । ३३ वर्षीया केलीको जवानी देखेर नलठ्ठिने सायदै होलान् ।हालैमा केलीलाई अमेरिकाको मियामी समन्द्री तटमा मादक अन्दाजमा देखियो । छुट्टी मनाउन त्यहाँ पुगेकी केलीले मादक पोजमा फोटोसुट गराएकी छिन् ।हरियो र गुलाबी बिकनीमा मादक पोज दिएकी केलीको उक्त तस्वीरहरु मानिसहरुलाई मोहित तुल्याउने किसिमका छन् ।


सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.