(सेलिब्रेटी नेपाल) ३० फागुन-जेपीआर र ओडिसी नेटवर्कले संयुक्त रुपमा आयोजना गर्न लागेको कन्सर्टमा सांगितिक प्रस्तुत दिन आउने तयारीमा रहेको डिप पर्पलको तोकिएको कन्सर्ट स्थगित भएको छ। चैत २ गते दशरथ रंगशालामा हुने तयारी भएपनि बन्द र हड्तालको आशंकाकै भरमा सांगितिक टोली सिंगापुरबाट नेपाल नआइ लन्डन जाने भएको छ। जेपिआरका सतिश सिंहले तत्कालका लागि कन्सर्ट स्थगित भएको जानकारी दिए। यो सांगितिक टोलीसँगै भारतीय निर्देशक, अभिनेता तथा गायक फरान अख्तर नेपाल आउने तयारीमा थिए।
सम्बधित पोस्टहरु
‘माइतीघर’ भिडियो प्रतियोगितामा बुटवलले जित्यो बाजी
काठमाडौँ । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले दर्शकमाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनदेखि नै हलमा उल्लेख्य भीड देखिएको छ भने सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रको व्यापार अघि बढी रहेको छ।...
चलचित्र ‘अभिमन्यु’ को प्रदर्शन मिति फेरी सर्यो
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज २४ गतेबाट रिलिज हुने भनिएको चलचित्र अब कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अहिलेको प्रतिकुल मौसम र देशमा आएको संकटलाई मध्ये नजर गर्दै रिलिज मिति सारिएको...
अमेरिकामा दीपक–दीपाको हातबाट ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ को उद्घाटन
काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौला हाल ‘छक्कापञ्जा कमेडी टुर’का लागि अमेरिकामा छन्। सोही क्रममा उनीहरूले शनिबार अमेरिकाको टेक्सास राज्यमा आयोजित विशेष कार्यक्रममा ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ को औपचारिक...
‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक,कामेश्वर र लक्ष्मीको माया प्रेम
काठमाडौँ। असोज २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मरौं ज्यानले’ बोलको गीतमा शब्द रचना सुरेश बडालको,स्वर र संगीत सुशान्त गौतमको रहेको छ।...
चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न
काठमाडौं। चलचित्र ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका...
जनजातीय आन्दोलनको कथामा चलचित्र ‘लडाइँ पहिचानको’
काठमाडौं। कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको चलचित्र ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। भिम लामाको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा...