(सेलेब्रेटी नेपाल) २९ फागुन-मुम्बईमा बस्दै आएका सिद्धार्थ कोइराला परिवारसहित अहिले काठमाडौँमा रहेका छन् ।उनि चलचित्र ‘मेघा’ मा नायक बन्न कै लागि ‘काठमाडौँ आयका हुन् । सिद्धार्थ अभिनेत्री मनिषा कोइरालाका भाइ हुन्।समस्त इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘मेघा’ को निर्देशन सम्झना रौनियारले गरिरहेकी छन् । ‘मेघा’ म्युजिकल लभस्टोरीमा आधारित चलचित्र भनिएको छ ।यस चलचित्रमा सिद्धार्थका अलावा नम्रता श्रेष्ठ, रेमनदास श्रेष्ठ र भिन्तुना जोशीको पनि मुख्य अभिनय रहने छ । अभिनेत्री मनिषा चलचित्र फेरी भेटौंलामा अभिनय गरेर बलिवुड छिरेकी थिइन् उनि बलिवुडमा सफल भईन । उनले नेपाल फर्केर चलचित्र धर्मामा अभिनय गरिन उक्त चलचित्र सफल भयन अब उनका भाई सिदार्थ सफल हुने हुन् कि होइनन त्यो त मेघाको रिलिज पछि नै थाहा हुनेछ ।
सम्बधित पोस्टहरु
‘जारी २’ को नयाँ गीत सार्वजनिक
काठमाडौँ। सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’ मा मनोज थापा मगरको संगीत कम्पोज...
अमेरिका जानेहरुको कथामा ‘वन इन ट मिलियन’
काठमाडौँ। विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक गरिएको छ । सुनिता भण्डारीको लगानीमा तयार भएको यो सर्ट मुभीमा हिडेर अमेरिका पुग्नेहरुको कथा समावेश गरिएको छ । रामेश्वर...
चलचित्र ‘मिरमिरे’का दुई पोस्टर सार्वजनिक, दयाहाङ र प्रकाश फरक रूपमा
काठमाडौं । निर्देशक यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’ का दुई आकर्षक पोस्टर सार्वजनिक भएका छन्। दुबै पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूलाई फरक मूड र कथाभावमा प्रस्तुत गरिएको छ। पहिलो पोस्टरमा दयाहाङ राई र बाल...
मंसिर १५ बाट ‘झिँगेदाउ २’ को छायांकन, मुकुनको स्थानमा महेश त्रिपाठी
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ को मुख्य कलाकारमा हेरफेर गरिएको छ । छायांकन सेड्युललाई लिएर विवाद भएपछि निर्देशक देउजाले मुख्य अभिनेता मुकुन भुषाल लाई हटाएर अभिनेता महेश...
‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक
काठमाडौँ। गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को नयाँ गीत “बा आमा” सार्वजनिक गरिएको छ। भावनात्मक गीतमा गायक अशोक दर्जी र ए.आर. बुढाथोकीको स्वर रहेको छ भने संगीत तथा एरेन्ज टंक बुढाथोकीले गरेका छन्। गीतका...
‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक
काठमाडौँ। आउँदो माघ १६ गतेलाई रिलिज मिति तय गर्दै फिल्म ‘आ बाट आमा’ टिमले बुधबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ। यी पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक पृष्ठभूमिलाई झल्काउँछन्। ‘बा–आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र...




