भोगिनीबाट जोगिनी पथमा रेखा



(सेलिब्रेटी नेपाल) २८ फागुन भोगिनीबाट जोगिनी हुन समय लाग्दो रहेनछ। नपत्याए,रेखा थापालाई हेरौँ ।अहिले रेखा जोगिनी जस्तै भयकी छिन् । छवि ओझालाई पति मानेर बसुन्जेल उनी भोगिनी थिइन्, जब अलग भइन्, उनी जोगिनी भएकी छन्। अचम्मको कुरो, जोगी बन्न काशी वा बनारस जानुपर्ने रेखा त अमेरिकाको डेढमहिने बसाइमा रामनामी ओढेर पो आइन्। फर्केदेखि उनले त्यो खास्टो छाडेकी छैनन्। शुभ काम गर्नुपर्‍यो कि उनी त्यही खास्टो ओढिहाल्छिन्। हमेसाको डबिङ्मा त्यही खास्टो ओढेर पुगेपछि भन्न करै लाग्यो, रेखा थापा कर्मले भोगिनी, व्यवहारमा जोगिनी। यो कलिवुडमा पनि अनेक थरि देख्न पाईन्छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.