Category - E-News

बहुप्रतीक्षित फिल्म जन्जिर (भिडियो)

यो सालको बहुप्रतीक्षित फिल्म मध्यको एक ‘जन्जिर’ को अफिशियल ट्रेलर रिलीज़ भएको छ। यो फिल्म अमिताभ बच्चनको सुपरहिट फिल्म’जन्जिर’ को रीमेक हो।यस फिल्म बाट साउथ स्टार रामचरण तेजा बलीवुडमा प्रवेश गर्दै छन्।...

यो हप्ता तिनको प्रतिक्षा समाप्त

(सेलिब्रेटी नेपाल) २१ असार-फ्राईडे रिलिज अन्तर्गत यो साता तीन नयाँ सिनेमा प्रर्दशन भएका छन। प्रचार प्रसारमा खासै नदेखियका यी तीनै चलचित्र’सुट’,’द रेप’र’जीवनलीला’आउने र जाने मात्र हुने विश्लेषण...

फाटेको जुत्ता लेख्नेलाई एक लाख पुरस्कार

(सेलिब्रेटी नेपाल) २० असार-चपली हाईट निर्माणसँगै चर्चामा आएका निर्माता अर्जुन कुमारले एक बर्ष अगाडी घोषणा गरेको चलचित्र ‘फाटेको जुत्ता’को लागि स्क्रिप्ट राईटिङ कम्पिटिसन गराउँदै छन्। अर्जुनले फिल्मको नामसँग सुहाउँदो...

सन्जय दत्तले अन्य कैदीसँग जेलमा बसेर आफ्नो फिल्म पुलिसगिरी हेर्न पाउने

जेल जानु अघि सन्जय दत्तले दिन रात खटेर अभिनय गरेको फिल्म ‘पुलिसगिरी’ २१ असारबाट विश्वव्यापी रिलिज हुन लागेको छ। यो फिल्म रिलिज गर्नु अघि सन्जय दत्तकी पत्नी मान्यता दत्त र उनको परिवारलाई देखाईएको छ। जेल जानु अघि सन्जयले काम गरेको...

बजार घटे पछि अभिनेता आर्यन सिग्देल निर्माता बन्दै !

(सेलिब्रेटी नेपाल) २० असार-छविदेखि नायिका रेखा थापा टाढिएपछि छविसँग नजिक भएका आर्यन सिग्देल अब आफैँ निर्माता बन्ने भएका छन् ।एक्टिङ करिएर ओरालो लागिरहेको बेला अभिनेता आर्यन सिग्देल आफै सिनेमा निर्माण गर्न लागेका हुन्। हालै छवि...

चलेन पर्दामा नग्नता,दर्शकले रुचाएनन सेक्स

(सेलिब्रेटी नेपाल) १९ असार-सिनेमाहरू चलिरहेका छैनन्। कस्तो सिनेमा बनाउने? कस्तो सिनेमा बनाएमा दर्शकले सिनेमा हेर्लान्? वा दर्शकको चाहना र इच्छा के हो? यो कुरा बुझ्न नसक्दा सिनेकर्मीहरू अन्योलमा पर्ने गरेका छन्। एकातिर अवस्था...

आनी छोइङलाई एआर रहमानको निम्तो,आनीले भारतीय कन्सर्टमा गीत गाउने

(सेलिब्रेटी नेपाल) १९ असार-ओस्कार विजेता भारतीय संगीत निर्देशक एआर रहमानको निम्तोमा नेपाली गायिका आनी छोइङ डोल्माले भारतको पुनामा आउँदो साता हुने कन्सर्टमा गीत गाउने भएकी छन्। बौद्ध मन्त्रोचरणको निम्ति अन्तर्राष्ट्रिय रूपमा...

नायिका करिश्मा मानन्धरकि छोरि मोडल (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) १९ असार-नायिका करिश्मा मानन्धरको सौन्दर्यको प्रशंसा अहिले पनि हुने गर्छ। उनै करिश्माकी छोरी कविता मानन्धर अमेरिकामा पहिलो पटक मोडलका रुपमा र्‍याम्पमा उत्रँदैछिन्। अमेरिकामा रहेको नेपालीहरुको संस्था एएनएले गर्न...

कमल कृष्ण अब हिन्दि चलचित्रको निर्देशनमा

(सेलिब्रेटी नेपाल)१८ असार-मंगलबार काठमाडौँ को एक होटेलमा पत्रकार सम्मेलन गरि हिन्दी चलचित्र ‘तेरे इश्क मे’को औपचारिक घोषणा गरिएको छ। इन्ड्रेस खान र अजहर खानको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई रावण,फुलस्टप,प्राण भन्दा...

सोनम कपुरको पारिश्रमिक ११ रुपैयाँ

‘रांझणा’ फिल्मको सफलताबाट निकै उत्साहित भारतीय अभिनेत्री सोनम कपुरले आफ्नो अर्को फिल्म ‘भाग मिल्खा भाग’ बाट ऐतिहासिक सफलताको आशा गरेकी छन् ।अभिनेत्री सोनम कपुरले ‘भाग मिल्खा भाग’ मा काम गरेवापतको पारिश्रमिक जम्मा ११ रुपैयाँ लिएकी...

राजेश हमालले सेक्स गर्दा डाइनिंग टेबल भाँचे

(सेलिब्रेटी नेपाल) १८ असार-श्रावन ३२ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ को यति बेला बजारमा निकै चर्चा परि चर्चा चल्न थालेको छ। उकेश दाहालले निर्देशन गरेको चलचित्रले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेट पाएको छ।...

सेलेना भित्रिवस्त्र बिना नै कार्यक्रममा उपस्थित (फोटो फिचर)

सानै उमेर गित गाएर चर्चामा रहेकी पप स्टार सेलेना गोमेज अहिले बिबादमा तानिएकी छिन् । अमेरिकाको बोस्टनस्थित एक कार्यक्रममा उपस्थित भएर गित गाउने क्रममा उनले भित्री बस्त्र नै नलगाएको खुलेको छ। संगीतको नशामा डुबेकी सेलेनाको भित्री...

वसुन्धराश्री पुरस्कार जनकविकेशरी धर्मराज थापालाई

(सेलिब्रेटी नेपाल) १८ असार-नेपाली साहित्य र संस्कृतिको उत्थान र विकासका लागि लोकसाहित्य र लोकगीतका माध्यमबाट उल्लेखनीय योगदान पुर्‍याएबापत वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित ‘वसुन्धराश्री’ पुरस्कारबाट...

आस्थाको आधार सार्बजनिक,बिश्व बजारका एल्बमलाई चुनौती

(सेलिब्रेटी नेपाल) १७ असार-आफ्नो एल्बम ननिकाली गायन क्षेत्रमा चर्चा कमाएकि गायिका आस्था रावतले आफ्नो पहिलो सोलो एल्बम ‘आधार’ बजारमा ल्याएकी छिन्। भाइब्स क्रियशनले बजारमा ल्याएको यो एल्बमको सोमबार काठमाण्डौमा आयोजना गरिएको एक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.