रामलीला घोसणा जीवन संग वर्षाको रोमान्स


(सेलिब्रेटी नेपाल) काठमाडौँ
साउन २३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र शीशाको प्रेस मिट संगै नयाँ चलचित्र ‘रामलीला’को पनि घोषणा भएको छ।
बिहिबार आयोजना गरिएको औपचारिक कार्यक्रममा चलचित्र ‘रामलीला’ को घोसणा गरिएको हो जसमा जीवन लुँइटेल र वर्षा शिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्नेछन् भने निर्देशन शीशा निर्देशक आर.बी.खत्री शरदले नै निर्देशन गर्नेछन् । चलचित्रको अन्य विषयमा चाँडै नै घोषणा गरिने निर्देशक शरदले बताए।
Jiwan-barshaहिन्दू धर्ममा राम लाई आदर्श पुरुष मानिन्छ ।रामलिलामा भगवान रामको चरित्र लाई विभिन्न रुपमा प्रस्तुत गरिने निर्देशक शरदलेबताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.