बाबु छोराको उत्सव कस्तो होला (भिडियो)


भदौ १३ मा प्रदर्शनमा आउने चलचित्र ‘उत्सव’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा चलचित्र भित्रका केहि रोमाञ्चक पक्षहरुलाई समेट्ने प्रयास गरिएको छ।
utsav-poster-movie
चलचित्र कुमार भट्टराईको निर्देशनमा तयार भएको हो। शेखर कोईरालाको आठ वर्षपछीको कमब्याकमा बनेको यो चलचित्रमा उनमा छोरा सञ्जोग कोईराला, सौगात मल्ल, गौरव पहाडी, प्रकृति श्रेष्ठ, मेनका प्रधान लिड रोलमा छन्। चलचित्रमा गम्भिर बिष्टको नृत्य रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.