Category - E-News

जीटिभीको प्रशारण नरोकेको भन्दै माओबादीले गरे तोडफोड

(सेलिब्रेटी नेपाल) ३१ भाद्र-भारतीय टेलिभिजन चयनल जी टिभीको प्रशारण नरोकेको भन्दै माओबादी कार्यकर्ताले केवल टेलिभिजन महासंघको कार्यालयमा तोड फोड गरेका छन्। सोमबार दिउँसो राजधानीको अनामनगरमा रहेको कार्यालयमा दर्जनौ कार्यकर्ता हरु...

नीताले मनाईन् जन्म दिन ,उनको अनाथ बालबालिका पाल्ने इच्छा

(सेलिब्रेटी नेपाल) ३१ भाद्र-नायिका निता ढुंगानाले आफ्नो २२ औँ जन्म दिन अनाथालयका बालबालिकाको साथमा मनाइन आज दिउँसो काडाँघारी स्थित सृजनशील अनाथ गृहमा १७ जना बालबालिकासँग नीताले केक काट्दै आफ्नो जन्मदिन सेलिब्रेट गरिन् यसै बर्ष...

दिपकराज गिरीले प्रेस बिज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीको नेतृत्व समक्ष प्रश्न गरे

(सेलिब्रेटी नेपाल) ३१ भाद्र- कलाकार दिपकराज गिरीले प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो बारेमा संचारमाध्यममा प्रकाशित/प्रशारित समाचारको बारेमा स्पस्ट पारेका छन्। केहि दिन अगाढी दिपक लगायत अन्य केहि सेलिब्रेटी हरुको बारेमा मापसे गरि...

सुगमको ‘सुगम song गित’बजारमा

(सेलिब्रेटी नेपाल) ३१ भाद्र-पाँच बर्षको अन्तरालमा सुगम पोखरेलको नयाँ एल्बम सुगम song गित अब बजारमा आएको छ। एल्बममा नयाँ ८ वटा गीत हरु समाबेश गरिएको छ। एल्बमका सबै गीत हरुमा सुगम पोखरेलको स्वर तथा संगीत रहेको छ। केहि गीत हरुमा...

एकादेशमा छोटा चलचित्रहरुको महोत्सब हुँदै

सेलिब्रेटी नेपाल ३० भाद्र- चलचित्र मार्फत समाजका विविध कुरालाई दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले राजधानीमा असोज ११ देखि १३ गतेसम्म ‘दोस्रो ‘एकादेशमा २०१३’ फिल्म फेस्टिभल हुने भएको छ । ३ दिन सम्म चल्ने एकादेशमा सर्ट...

लोकेन्द्रबहादुर चन्दका छोराले बाबुको कथा ‘ठकठकेहरु’लाई पर्दामा उतारे

सेलिब्रेटी नेपाल ३० भाद्र- पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले लेखेको कथा ‘ठकठकेहरु’लाई उनका छोरा अभिनेता भुपेन चन्दले पर्दामा उतारेका छन् । लघु चलचित्र ‘ठकठकेहरु’ लाई भुपेनले आफ्नै...

लोक गायक तिर्थ गन्दर्भको ज्यान विषाक्त रक्सीले लियो

(सेलिब्रेटी नेपाल) ३० भाद्र-राजधानीमा विषाक्त रक्सीका कारण तीन दिनभित्र तीन जनाको मृत्यु भएको छ । बिहीबार निधन भएका लोक गायक तीर्थ गन्धर्व पनि विषाक्त रक्सीकै सिकार भएको खुलेको छ । विषाक्त रक्सी खाएका धेरै व्यक्ति गम्भीर बिरामी...

नयनराज पाण्डेको नयाँ कृति ‘घामकिरी’ लोकार्पण

(सेलिब्रेटी नेपाल) ३० भाद्र-‘उलार’ र ‘लु’ जस्ता चर्चित उपन्यासका लेखक नयनराज पाण्डेको नयाँ कृति ‘घामकिरी’शनिबार औपचारिक रुपमा सार्बजनिक भएको छ। प्रा.डा.सन्जिब उप्रेती,पत्रकार नारायण वाग्ले,र...

राखी सावन्त कुमारी नै छिन् पत्याउनु हुन्छ?

आफ्नो बोलिको ठेगान नभएकी भारतिय मोडल राखी सावन्त फेरी एक भनाई सार्वजनिक गरेर चर्चामा छिन्। समय समयमा विभिन्न खालका तर्क सारेर समाचारमा छाइरहेकी राखी सेलिब्रेटी भन्दा पनि विवादास्पद बयानले चर्चामा आउछिन्। कहिले नायिकाहरुको टिप्पणी...

कलाकार संघको साधारण सभामा कलाकारको उपस्थिति १० प्रतिशत

(सेलिब्रेटी नेपाल) २९ भाद्र- नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभा आज कमलादी स्थित प्रज्ञा भवनमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त साधारण सभाको पहिलो सत्रमा विभिन्न कलाकार तथा...

खिलराज रेग्मीले गरे कलाकार लाई सम्मान,अनि भने निर्वाचनमा सहयोग गर्नुस

(सेलिब्रेटी नेपाल) २९ भाद्र- नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभा आज कमलादी स्थित प्रज्ञा भवनमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नेपाल चलचित्र कलाकार संघको २६ औं स्थापना दिवसको अवसर...

‘काली सुन्दरी’ गायिका अन्जना गुरुङको दोस्रो एकल एल्बम ‘मिठास’ बजारमा

(सेलिब्रिटी नेपाल) २९ भाद्र -‘काली सुन्दरी’ गायिका अन्जना गुरुङको दोस्रो एकल एल्बम ‘मिठास’ बजारमा आएको छ। शुक्रबार राजधानीमा एक समारोहकाबीच गीतकार कालिप्रसाद रिजालले ‘मिठास’को विमोचन गरेका छन्।...

मनिषाले जितिन क्यान्सरलाई सुनाइन आफ्ना कथा व्यथा

(सेलिब्रेटी नेपाल) २८ भाद्र-क्यान्सर ! समाजले यो शब्द सुन्ने बित्तिकै मृत्युको पर्यायवाचीका रुपमा लिन्छन् तर बलिउडकी चर्चित नेपाली नायिका मनिषा कोइरालाले क्यान्सरमाथि विजय प्राप्त  गरिन् । क्यान्सरले उनको तेजिलो मुहारको चमक पनि...

मधुमासमा आर्यन सिग्देल र नवनायिका पूजा शर्माको रोमान्स (भिडियो)

(सेलिब्रेटी नेपाल) २८ भाद्र-पछिल्लो समय असफल भए पनि ब्यस्त भइ रहेका नायक आर्यन सिग्देलले नवनायिका पूजा शर्मा सँग रोमान्स गरेको चलचित्र ‘मधुमास’को एउटा गीतको भिडियो सार्वजनिक भएको छ। सुदर्शन थापाले निर्देशन गरेको यस...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.