चलचित्र मेरो देशको अडियो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
आगामी फागुन ६ गते रिलिज हुने चलचित्र मेरो देशको अडियो गीत सार्बजनिक गरीएको छ । चलचित्रले युटयब मार्फत चलचित्रमा समाबेश चार गीतहरुलाई सार्बजनिक गरेको हो । सार्बजनिक गीतहरुमा रातो टिका जमरा दशै लाग्यो रे ,के सोचेको थिए,उकाली ओराली,डन्ट टच मि जस्ता गीतहरु रहेकाछन ।
mero-desh
चलचित्रका गीतहरुमा बिबि अनुरागीले संगीत भरेकाछन भने चलचित्रमा समाबेश चारै गीतलाई निर्माता सापकोटा आफैले लेखेका हुन । चलचित्रको कथा समेत निर्माता आफनै रहेको बताईएको छ । चलचित्रमा रुपक चौधरी,अप्सरा सापकोटा,बन्दना मैनाली,बिबि अनुरागी,स्मृती शाही,स्वरुप रसाईली लगाएतले स्वर दिएकाछन । हाईलाईटस प्रलिले सार्बजनिक गरेको यो । चलचित्रलाई देव नेपालले निर्देशन गरेका हुन् ।रामजी लामीछाने र एलीजा प्रधानको कोरियोग्राफी रहेको यो चलचित्रमा द्वन्द निर्देशन राजु किराँतको रहेको छ भने चलचित्रमा रवीन्द्र बरालको छायाकन किरण राज थापाको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.