नायक सुशील श्रेष्ठ र बर्षा शिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘कारखाना’को पहिलो पोस्टर सार्बजनिक गरिएको छ ।चलचित्रको फष्टलुकमा अभिनेता सुशील र बर्षा एक अर्काेसँग नजिकिएको देख्न सकिन्छ । फष्टलुकमा यी दुई कलाकार मात्र देखिएका छन् । अमरदीप निर्देशित चलचित्र पुष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुशील र वर्षासँगै जेविका कार्की, नवीन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेतीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको बिषयबस्तु अहिले बाहिर ल्याइएको छैन ।
सम्बधित पोस्टहरु
‘डियर काव्या’मा उपासना र डेब्यु अभिनेता बिक्की, मंसिरबाट छायांकन हुने
काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ। बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।...
‘तिरिमिरी झ्याइँ’को टिमलाई रामधुनी नगरपालिकाको सम्मान
काठमाडौं । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन यतिबेला पूर्वी नेपालका विभिन्न पर्यटकीय स्थलमा भइरहेको छ । स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले...
दिदीभाईको कथामा बनेको ´पार्वती`को ट्रेलर सार्वजनिक
अटिजम भएकी दिदीको माया र भाईको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ।
‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको कथा : दयाहाङ राई
चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
‘एक्का तीन’मा पूजा र कविताको टकराव, एक्सन फिल्मको लुक्स सार्वजनिक
काठमाडौं । भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य अभिनेत्रीलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको लुक्समा पूजा शर्मा र कविता नेपालीबीचको टकराव देखाइएको छ ।...
सुरेश थापाको ‘जुनी’को टिजर सार्वजनिक, मदनकृष्णको उपस्थितिमा कलाकारलाई स्रष्टा सम्मान
काठमाडौं । सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा बनेको सिरियल ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रममार्फत सिरियलको टिजर सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ...



