चलचित्र निर्देशक शरद सम्मानित


सेलिब्रेटी नेपाल काठमाडौँ
sharad-rambdr
कलाकार भनेका देशका गहना हुन् कलाकार कलाकारहरुले गरेको कामको कदर सबै तिर बाट हुने नै गर्दछ । यस्तै क्रममा नेपाल तरुणदल काठमाडौँको स्थापना दिवसको अबसरमा नेपाली कांग्रेशका नेता प्रकाश मान सिंहको हात बाट विभिन्न कलाकर्मीहरुलाइ सम्मान गरिएको छ। बरिस्ट गायक प्रेमध्वज प्रधान,कुमार बस्नेत निर्देशक आर.बि.खत्री ‘शरद’राजेश हमाल,गायक भिम तुलाधर,निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ शृस्टि श्रेष्ठलाइ सम्मान गरिएको छ । चलचित्र ‘नैना रेशम’ बाट निर्देशन यात्रा थालनी गरेका निर्देशक आर.बि.खत्री ‘शरद’ले नाइट क्वीन,नबोलेनी हाँसी राखन,शिशा लगाएत चलचित्र निर्माण तथा निर्देशन गरि सकेका छन् ।
sharad-kc

Copyright © 2012 - 2026 | All Right Reserved.