Category - E-News

अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ हुने, फिल्म​ द​र्ता शुरु

सिड्नी । अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोज​न​ हुन​ लागेको छ​ । डि व्वाईज​ ईन्ट​र​टेन्मेन्ट​ नाम​क संस्थाले मे २८ देखि जुन​ १ स​म्म​ अष्ट्रेलियामा ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​ आयोज​ना ग​र्न​ लागिएको हो । नेपाली फिल्म​ र​...

‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर...

सबिन श्रेष्ठले ल्याए सिरिज ‘ए घरबेटी बा’

काठमाडौँ। कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी हुन्।...

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गर्नु भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले...

‘कर्मा’ मा अभिनेता विपीन कार्की कस्तो रोलमा ?

काठमाडौं । भर्सटाइल अभिनेता विपीन कार्की हरेक सिनेमामा फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । यही नै उनको विशेषता हो । विपीन जे हुन्, त्यो क्यारेक्टरमा उनी कमै देखिन्छन् । चलचित्र ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन्...

दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक

काठमाडौँ। निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश...

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले घोषणा गरे नयाँ चलचित्र

काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् ।...

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ शुभ मुहूर्त संगै छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु...

‘आउटलः दफा २१९’ ट्रेलरः सुशिलको एक्सन

काठमाडौँ। चलचित्र ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । फागुनको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन...

चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच लागूऔषध विरुद्धको महाअभियानमा द्विपक्षीय सम्झौता

काठमाडौँ। चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको...

दिनेश राउतको चलचित्र ‘महाभोज’ को छायाँकन सम्पन्न

काठमाडौं। दिनेश राउतको निर्देशनमा बनिरहेको चलचित्र ‘महाभोज’ को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री...

चलचित्र ‘वसन्त’को दोश्रो गीत ‘बिना स्वादैको’ सार्वजनिक

काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को दोश्रो गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार द्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक...

निर्देशक समाजले गर्यो आलोकनगर समुदायसंग मिलेर रक्तदान कार्यक्रम

काठमाडौ। नेपाल चलचित्र निर्देशक समाजले काठमाडौँ महानगर ३१ नम्बर वडाको आलोक नगर समुदाय संग मिलेर मिन भवनमा रहेको प्रीमियर कलेजमा रक्तदान तथा निशुल्क दन्त परिक्षण शिबिर संचालन गर्यो । चलचित्रकर्मीहरुको बाक्लो उपस्तिथि रहेको उक्त...

तारिफयोग्य महेशको अभिनय र कर्णालीका मन छुने दृश्यले लोभ्याउने चलचित्र ‘लाज शरणम्’

काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रले मनोरंजन दिएको प्रतिक्रिया दिएका छन् । चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन्...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.