Category - E-News

‘हे माया’ निर्माण हुँदै, जुनिम गहतराजको निर्देशनमा दीपक लम्सालको लगानी

काठमाडौं। निर्माता दीपक लम्सालको लगानीमा सिनेमा ‘हे माया’ निर्माण हुने भएको छ। सिनेमाको छायांकन आगामी जेठदेखि सुरू गर्ने तयारीसहित यसको औपचारिक घोषणा गरिएको हो। लम्सालका अनुसार सिनेमामा चर्चित कलाकारहरू आबद्ध हुनेछन्। हालसम्म...

‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला, ४ सय शोमा प्रदर्शनको तयारी

काठमाडौं। चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। मल्टीप्लेक्स र सिंगल स्क्रिन हलहरूले उच्च शो निर्धारण गरेका छन्। क्युएफएक्सले काठमाडौं...

नाटक ‘भीमसेन थापा’ बेलायत र नेपालमा मञ्चन हुँदै

काठमाडौ। नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जीवन संघर्षलाई आधार बनाएर युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको खण्डकाव्य ‘भीमसेन थापा’ मा आधारित नाटक मञ्चन हुने भएको छ। निर्देशक सनम कुमार बैराग को परिकल्पनामा तयार यो नाटक बेलायत...

‘लाज शरणम्’ छैटौं हप्तामा, दर्शकको साथ कायमै

काठमाडौ। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लाज शरणम्’ ले सफल प्रदर्शन जारी राख्दै छैटौं हप्तामा प्रवेश गरेको छ। सुरुदेखि नै राम्रो व्यापार गर्दै आएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया...

अन्ततः बन्ने भयो स्पाइडर म्यानः४, केही महिनावाटै सुटिङमा जाने

काठमाडौ। सोनी पिक्चर्सले सिनेमा कनमा टम हल्याण्ड अभिनित मार्वलको स्पाइडर म्यानः४ को आधिकारिक शिर्षक पुष्टि गरेका छन् । सिनेमा कनमा सोनी पिक्चर्सको प्रस्तुति रहेको सो फिल्ममा हल्याण्ड एक भिडियो क्लिप देखाइएको छ कि उनको नेतृत्वमा...

“अन्तर्वार्ता मात्र होइन, अब चलचित्र प्रचारका लागि नयाँ तरिका अपनाउन जरुरी छ”

काठमाडौ। नेपाली चलचित्र क्षेत्रमा प्रचारका लागि कलाकारहरूले अन्तर्वार्ता दिने प्रवृत्ति बढ्दो छ। फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा निर्माता, निर्देशक तथा कलाकारहरू विभिन्न मिडियामा आफ्नो चलचित्रको चर्चा गर्छन्। अन्तर्वार्ता...

मलेसियामा ‘मिलाप अन्तरक्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न

काठमाडौँ। मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप...

अब एक्सन अवतारमा देखिन चाहन्छु : उपासना सिंह ठकुरी

काठमाडौ। नायिका उपासना सिंह ठकुरीले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्माको एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् । “म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ...

‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री सुरक्षा पन्त र...

‘ऊनको स्वीटर’ टिजर सार्वजनिक : प्रेम, स्मृति र भावनाका गहिराइ उजागर

काठमाडौ। पुराना डायरीका पानामा लेखिएका प्रेमका शब्द, टाँसिएका सम्झनाका तस्बिरहरू, अनि भावनाका हरफहरू अब डिजिटल स्क्रिनमा सीमित हुन थालेका छन्। तर ‘ऊनको स्वीटर’ चलचित्रले यही हराउँदै गएको आत्मीयतालाई पुनः उजागर गर्ने प्रयास गरेको...

‘महाभोज’ को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक, कौडा भाकामा झुमे कलाकारहरू

काठमाडौ। चलचित्र ‘महाभोज’ को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ। कौडा भाकामा आधारित यो गीतमा सुरेन्द्र दियाली को शब्द, प्रशान्त सिवाकोटी को स्वर र सङ्गीत रहेको छ भने ससिका राई ले साथ दिएकी छन्। गीतको भिडियोले चलचित्रका मुख्य...

चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौं । चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त सम्पन्न भएको छ । निर्माणपक्षले आज कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा चलचित्रका अधिधकांश मुख्य कलाकारको उपस्थिति थियो । मुहूर्त सट लिइएसँगै सिनेमाको...

सलमानकाे सिकिन्दरलाइ पछि छाडदैँ एम्पुरानले कटायो ५ दिनमा २०० करोड

काठमाडौ । सुपरस्टार मोहनलालको मलयालम एक्शन थ्रिलर एल २ः एम्पुरनले बक्स अफिसमा २०२५ को भारतीय चलचित्रको लागि ओपनिङ सप्ताहमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । पछिल्लो ४ दिनको ओपनिङ सप्ताहन्तमा मलयालम फिल्मले सबैभन्दा ठूलो...

फेरी फिल्म बनाउँदै कपिल शर्मा, चम्केला त करिअर

काठमाडौ। कमेडी किंग कपिल शर्मा फेरि एकपटक फेरी चलचित्रमा फर्किने भएका छन् । उनको सुपरहिट फिल्म ‘किस किसको प्यार करूँ’ को सिक्वेल ‘किस किसको प्यार करूँ २’आउन लागेको छ । फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ, जसमा कपिल एक मिस्ट्री...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.